
११ औँ गोरखा महोत्सव नजिकिँदैछ । बिगतको भन्दा नयाँपन दिने लक्ष्यका साथ तयारी गरिएको महोत्सवमा विभिन्न उपसमितिहरु युद्धस्तरमा सक्रिय छन् । प्रस्तुत छ, तिनै उपसमितिहरुध्यका मेला ब्यवस्थापन तथा पर्यटन प्रर्वद्धन

नेपाल ट्रेड युनियन कांग्रेससितआवद्ध पेशागत वचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मञ्जु अर्यालको अध्यक्षता र नेपाली कांग्रेसका सचिव कृष्ण आलेको प्रमुख आतिथ्यतामा

मानव सेवा आश्रमले भीमसेनथापा गाउँपालिका ७ बोर्लाङबाट आठ बर्षका एक बालक उद्धार गरेको छ । बोर्लाङको ठाँटीबजारस्थित भीमसेन मन्दिरमा बस्दै आएका कृष्ण सुनारको उद्धार गरिएको आश्रमका आत्माराम श्रेष्ठले जानकारी दिए

५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा भएको छ । ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । यही खुसीमा पोखरा महानगरपालिकाले

ल्होसारको अवसरमा पालुङटारका अति विपन्न एक दलित परिबारलाई खाद्यान्न तथा लत्ताकपडा प्रदान गरिएको छ । नगरपालिका वडा नं. ६ निवासी अतिबिपन्न पविन्द्र नेपालीको परिवारलाई रासन र ओढ्ने ओछ्याउने प्रदान गरिएको

गोरखाको आरुघाट गाउँपालिकाको सोतीबजारबाट ६ केजी पाँचऔँलेसहित एकजना पक्राउ परेका छन् । धार्चे गाउँपालिका २ केरौँजाका ५४ वर्षीय आशमान गुरुङ पक्राउ परेका इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रामजी देवकोटाले

गोरखा जेसिज गोरखाको अध्यक्षमा पुष्कर गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिवार भएको ४२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट वर्ष २०२३ का लागि गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन्। मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’

अहिंसाका पुजारी गोरखाको नुब्री(मनास्लु) क्षेत्रका बासिन्दाले यो बर्ष करिब एकसय पचास वटा याक, चौँरी, झोपालाई छेत्तर गरे(जन्तर लगाए) । चुमनुब्री गाउँपालिका १ सामागाउँमा खेम्पो पासाङ तेञ्जिन र खेम्पो कर्मा ओर्केनले

गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण गरेकै दिनदेखि प्रदेशसभाबाट सांसदहरुले सेवा सुविधा पाउने व्यवस्था छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन हुन