| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

पालुङटारका दुर्गा श्रेष्ठले मेयरका स्वकीय सचिव कुटे

गोरखाको पालुङटार नगरपालिकाका मेयरका स्वकीय सचिव अशोक मरहट्टामाथि हातपात भएको छ । पालुङटार नगरपालिका २ का दुर्गालाल श्रेष्ठले नगरपालिका कार्यालयमै कुटपिट गरेको नगरप्रमुख बिबश चिन्तनले बताए । मेयरका स्वकीय सचिव

गोरखा सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको अध्यक्षमा पुन : घले

गोरखा चेम्बर अफ कमर्सको सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको अध्यक्षमा सुस्मीता घले चयन भएकी छन् । शुक्रबार भएको संघको दोस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशनले घलेलाई पुन अध्यक्षमा चयन

गोरखामा सहभागितामुलक ग्रामीण पूनर्लाभ परियोजनाको अनुभव आदान प्रदान सेमिनार सम्पन्न

गोरखा सदरमुकाममा सहभागितामुलक ग्रामीण पूनर्लाभ परियोजनाको अनुभव आदान प्रदान सेमिनार सम्पन्न भएको छ । पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाको आयोजना जिल्ला समन्वय समितिको समन्वय तथा जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका) को

सोनाम ल्होसारको अवसरमा भिमसेनथापा ४ बालुवाटारमा मेला हुने

गोरखाको भिमसेन थापा गाउँपापिलका ४ धावाको बालुवाटारमा सोनाम ल्होसारमो अवसरमा मेला हुने भएको छ । यहि माघ ८ गते धावा, बालुवाटारमा तामाङ जातीको सोनाम ल्होसारको अवसरमा मेला हुन लागेको हो

उलाजुङ युवा क्लवले जित्यो रेसे सिङला माघेसक्रान्ति मेलाको भलिबल उपाधि

गोरखाको धार्चे गाउँपालिका वडा नं ५ रेसे खोलामा भएको रेसे सिङला माघेसक्रान्ति मेलाको भलिबल उपाधि बारपाक सुलिकोट गाउँपालिकाको उलाजुङ युवा क्लव चित्रेले जितेको छ । उपाधि विजेता उलाजुङ युवा क्लवले

घोडाबाट खानेपानी ओसार्दै दुर्गम स्योका बासिन्दा

शिव उप्रेती : गण्डकी प्रदेश सरकारले पाँचबर्षअघि एकघर एकधाराको कार्यक्रम लागु ग¥यो । केही ठाउँमा यो कार्यक्रम सफल पनि भएको छ तर दुर्गममा रहेको चुमनुब्री गाउँपालिका २ स्योका बासिन्दा आधाघण्टाको

बैशाख १४ मा पार्टी एकताको मिति घोषण हुन्छ ः प्रचण्ड
मृत्युपछि सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न

माधव नेपालको छेउमा बसेपछि ओलीले भने- ओहो, फेरि सँगै परिएछ !

शुक्रबार शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहण थियो। संवैधानिक प्रमुखहरूको शपथग्रहणमा उपस्थित हुने परम्परा अनुसार पूर्वप्रधानमन्त्रीहरू पनि पुगेका थिए। समारोहमा उपस्थित हुने पूर्वप्रधानमन्त्रीहरूमा थिए, एमाले अध्यक्ष केपी शर्मा ओली,

आजदेखि चिकित्सक सङ्घको निर्वाचन

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ । समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन

पेट्रोलियम पदार्थको मूल्य बढ्दा विद्युतीय सवारीलाई फाइदा, बढ्यो आयात

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई कायम गर्दा विद्युतीय सवारीको आयात र प्रयोगमा फाइदा पुुगेको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राट्रिय बजारमा कच्चा र प्रशोधित तेलको मूल्यमा एकाएक वृद्धि