
सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको

कोभिडका कारण विगत तीनबर्षसम्म रोकिएको गोर्खाली रनिङकप यसबर्ष गोरखामा हुने भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशीको गोर्खाली रनिङ कपको सातौँ श्रृङ्खला आउँदो फागुन ७ गतेबाट गर्न लागिएको आयोजक हरमटारी

माघ १ गते पोखरामा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको स्मृतीमा पत्रकार महासंघ गण्डकी प्रदेश समितिले अक्षयकोष स्थापना गर्ने भएको छ । प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहेका

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि

गोरखा नगरपालिकाले ईलेक्ट्रोनिक्स विडिङ सिस्टम (इबिडिङ) नगरी ढुङ्गा गिटीको बोलपत्र आह्वान गर्दा ठूला ठेक्कामा प्रतिस्पर्धा नै भएन । गतवर्ष इविडिङमार्फत नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) को संकलन र बिक्री सम्बन्धी

गोरखा नगरपालिकाभित्रका ठूला घाटको ठेक्का नलाग्दा आन्तरिक आम्दानीमा असर पर्ने भएको छ । १४ वटै ठेक्का लागेमा नगरपालिकालाई तीन करोड ५० लाखभन्दा बढि आन्तरिक आम्दानी हुने अनुमान गरिएको थियो, तर

कृषि विकास बैंकको ५६ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा रहेको मुख्य शाखा कार्यालय

१ माघमा पोखरामा भएको जहाज दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रुको संख्या केही घटेको छ । वायुसेवा कम्पनीहरुका अनुसार यस्तो प्रभाव सबै वायुसेवा कम्पनीका यात्रुमा परेको छ । दुर्घटनापछि यात्रुरुको मानसिकतामा

निर्माण ब्यवशायीले काम नगर्न बिभिन्न बहाना बनाउँछन् । कुनैपनि पूर्वाधारको जिम्मा लिँदा वा टेण्डर फाराम दर्ता गर्दा नै कस्तो ठाउँमा काम गर्नुपर्छ, योजना संचालन हुने ठाउँ कहाँ हो ? त्यहाँ

एचआईभी पोजेटिभलाई एउटा भयानक संक्रमणको रुपमा लिइएको थियो । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्बन्धबाट सर्ने यो रोगलाई ‘प्राणघातक’ भनी व्याख्या गरिन्थ्यो । त्यसैले सामान्य यौनजन्य रोग लाग्दा पनि मान्छे ‘एचआईभी