| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता उद्घाटन

गोरखाको सिरानचोक गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा प्रदेशसभाका विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

भिमसेनथापा गापामा एकै व्यक्तिद्वारा सातरोपनी क्षेत्रफलमा आलुखेती

भीमसेन थापा गाउँपालिका–४ धावा चौताराका किसान विजयराज सापकोटाले करिब सात रोपनी क्षेत्रफलमा आलु खेती गर्दै आएका छन् । उनले एरिका कृषि पशुपन्छी तथा माछा फर्मको नाममा ठूलो क्षेत्रफलमा आलु खेती

विविध घटनाहरुले उब्जाएका प्रश्नहरु

केदार खनाल प्रहरी उपरीक्षक : घटना समाजमानै घट्ने गर्दछन् । घटना घट्नु पछाडिका कारण र तथ्यहरुबाट घटनाहरुको विश्लेषण गर्न सकिन्छ । कतिपय घटनाहरु परिस्थितिजन्य हुन्छन् भने कतिपय आकस्मिक हुन्छन ।

केरौजाबासी भन्छन्, गाउँ बगाउने पानी छ, पिउने पानी छैन

शिव उप्रेती : हरेकबर्ष बर्खा लागेपछि धार्चे २ केरौंजागाउँमा बाढीपहिरो चल्छ । बिगत सातबर्षदेखि अहिलेसम्म डेढसय भन्दा धेरै घर बाढी, पहिरोले बगाइसकेको छ । बाढी र पहिरोको जोखिमका कारण भूगर्भविदले

आचार्यद्वारा गुरुकुललाई आर्थिक सहयोग

गोरखा नगरपालिका ७ धारापानी घर भई हाल बेलायतमा रहेका विनयचन्द्र आचार्यद्वारा गोरखामा सञ्चालित एक मात्र गुरुकूल गोरखक्षनाथ वैदिक गुरुकुल विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । आचार्यले हजुरबुबा स्वर्गीय जगन्नाथ आचार्यको

भिमसेन थापाको पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर मावि प्रथम

गोरखाको भिमसेन थापा गाउँपालिका –८ मा भएको हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर मावि प्रथम भएका छन् । जागेश्वर विद्यालय भु.पु विद्यार्थी समाजको आयोजनामा पालिकाको मावि स्तरीय मंगलबार हाजिरी जवाफ प्रतियोगिता भएको

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मीकी अमिना खातुन पहिलो

जिल्ला स्तरीय वतृत्वकलामा गोरखा नगरपालिका २ ताप्लेकी अमिना खातुन पहिलो बनेकी छिन् । पुस २७ गतेदेखी सदरमुकाममा सञ्चालन भईरहेको ११ औ गोरखा महोत्सवका अवसरमा भएको जिल्ला स्तरिय वतृत्वकला प्रतियोगितामा खातुन

सरकारी खर्च व्यर्थ : भूकम्प पीडितका लागि लामावेशीमा बनेका घरहरु प्रयोगबिहिन

धार्चे २ केरौंजावेशीकी कमिशा गुरुङ अहिले पुरानै थलोमा टहरो बनाएर बस्छिन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लामावेशीमा पुनस्थापित गरेपनि उनको परिबार बिगत सातबर्षदेखि पुरानै थलोमा जस्ताले बारेको टहरोमा बस्दै आएको छ

महिला र उद्यमशीलता

पृष्ठभूमि सामान्यतया कुनै व्यवसाय सञ्चालन गर्ने व्यक्ति उद्यमी हो भने उद्यमीले व्यवसायसँग सम्बन्धित भएर गर्ने हरेक काम वा चाल्ने कदम नै उद्यमशीलता हो । उद्यमीले व्यवसाय सञ्चालनका अवसरहरू खोजी गरी

ठेकेदारका कारण अलपत्र राधाकृष्ण–पौवाटार–मझुवा सडक

गोरखाको पालुङटार नगरपालिकामा पर्ने राधाकृष्ण–कालामाटा–पौवाटार–बिरुवाटार(मिलनचोक–मझुवा सडक निर्माण ब्यवशायीले समयमै काम नगर्दा कालोपत्रे हुन सकेको छैन । २०७६ साल असार १६ गते सम्झौता गरेको अमर कन्ट्रक्शन प्रालिले तेस्रो पटक म्याद थप