| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गण्डकी गाउँपालिकाका किसान व्यवसायिक तरकारी खेतीमा तल्लीन

गण्डकी गाउँपालिकाका ६ बटुकीका भक्तबहादुर राना मगर, प्रेम राना मगर र थुम्काकी झलकमाया प्रजा व्यवसायिक तरकारी किसान हुन् । उनीहरु सिजनअनुसारका तरकारी बेचेको आम्दानीले आफ्नो परिबार पाल्न र आइपर्ने विभिन्न

शहिदलखनमा सुत्केरी भेटघाट कार्यक्रम सुरु

शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु भएको छ । पालिका भित्रका प्रत्येक सुत्केरी महिलाको घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझने कार्यक्रम सुरु गरिएको हो

हेड्स नेपाल गोरखा शाखाको नवौ वार्षिक साधारण सभा सम्पन्न

हेड्स नेपाल गोरखा शाखाको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकामको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको भबनमा शनिबार संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको हो

ओलीमाथि लोकतन्त्र समाप्त गर्ने बाटोमा लागेको आरोप
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ

तनहुँमा दुई जनाको मृत्यु

तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।    धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी

गोरखा नगरपालिकाको डोजर माओवादी पार्टी कार्यालय बनाउन प्रयोग

गोरखा नगरपालिकाको डोजर माओवादी केन्द्रको पार्टी कार्यालय निर्माण स्थलमा जग्गा तयार गर्न तीन दिनदेखि प्रयोग हुँदै आएको छ । नगरपालिकाले बिपद् र बिकास निर्माणका काममा प्रयोग गर्ने भनेर खरिद गरेको

गोनपा १० छेवेटारमा कपडा बैकं कार्यक्रम

गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटारमा दोस्रो चरणको कपडा बैंक कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ गोरखाका आयोजनामा भएको कार्यक्रममा शनिबार एक कार्यक्रम गरी सम्पन्न गरिएको हो

गोरखा आत्मानिर्भर हुनेगरी उत्पादनमा जोड दिऔँ : नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले गोरखा जिल्लालाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । शनिवार ११ औँ गोरखा महोत्सवको समापन गर्दै उनले

पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेजबिच स्नातकोत्तर पढ्न ५० प्रतिशत छुटको सम्झौता

पत्रकार महासंघ गोरखा र कान्तिपुर सिटी कलेज काठमाण्डौँ बिच ५० प्रतिशत छुटमा स्नातकोत्तर पढ्न पाउने विषयमा सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको आम सञ्चार तथा पत्रकारिकतामा स्नातकोत्तर अध्ययन गर्न चाहने