| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य

बारपाक–लाप्राक सडक अलपत्र : ८ महिनादेखि ‘साईट’ मा कामदार छैनन्

बारपाक देखि लाप्राक सम्मको १३ दशमलव १४ किलोमिटर सडकमा निर्माण ब्यवशायीले काम नगर्दा अहिलेपनि सवारी साधन आउजाउ गर्न मुस्किल छ । ३४ करोड १५ लाखमा उक्त खण्ड स्तरोन्नती (ग्राबेल) गर्ने

रुईला नाका खुलाउन पहल गरिदिन प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र

उत्तरी गोरखाको रईला नाका खुलाउन पहल गरिदिन माग गर्दै स्थानीयहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाइ ज्ञापनपत्र बुझाएका छन् । विगत तीन वर्ष देखि बन्द रहेको नाका खुलाउन पहल गरिदिन स्थानीयहरु विहिबार प्रधानमन्त्री

चुम्चेतका एक सय २१ जनालाई खाद्यान्न तथा सिरक वितरण

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित चुम्तेतका स्थानीयहरुलाई खाद्यान्न तथा सिरक वितरण गरिएको छ । वडा भित्रका एकल महिला, जेष्ठ नागरिक, अपाङता र विपन्न परिवारलाई खाद्यान्न तथा सिरक वितरण

गोरखामा जुवा खेलेको आरोपमा ४ जना पक्राउ

गोरखामा जुवातास खेल्दै गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नं ३ सिउडेनी जंगलमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । पक्राउ

गोरखामा २५ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाईयो

गोरखामा बुधवार २५ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, नागरिक समाज, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

गण्डकी गाउँपालिकामा जेष्ठ नागरिक लक्षित आयुर्वेद शिविर

दर्वुङ फुजेल आयुर्वेद औषधालयले जेष्ठ नागरिकलाई सहज सेवा दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । गाउँपालिका मातहतको आयुर्वेद शाखाले बुधवार वडा नम्बर ३ को आमडाँडामा उक्त शिविर संचालन गरेको

तीन÷चार महिना सम्म तलब पाउँदैनन् गोरखाका शिक्षक

निजामती होस् या संस्थानका कर्मचारी सबैले मासिक तलब लिन्छन् । स्थापित निजी क्षेत्रका संघ संस्था, उद्योगहरुलेपनि मासिक तलब दिन्छन् । तर शिक्षकले भने अहिले पनि छिटोमा तीनदेखि चार महिनापछि मात्रै

रेडक्रस गोरखाद्धारा स्थापना दिवसको अवसरमा गुरुकुललाई खाद्यान्न सहयोग

नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले स्थापना दिवसको अवसरमा गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । गोरखा सदरमुकामका बुधबार एक कार्यक्रम गरी रेडक्रसले ५० वर्ष पुरा गरेको अवसरमा खाद्यान्न

नवजागृति चण्डी माविको विद्यालय भवन पुनर्निर्माणमा ढिलाई हुदाँ विद्यार्थीहरु अस्थायी टहरामै

केशव गुरुङ : गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङस्थित नवजागृति चण्डी माविका विद्यार्थीहरु अस्थायी टहरा(टिएलसी)मै पढ्न बाध्य छन् । भूकम्प गएको सातवर्ष वितिसक्दा पनि भवन पुनर्निर्माण कार्यले पूर्णता नपाउँदा विद्यार्थीहरु टहरामै