
गोरखा नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दुरका मन्दिप लामा पहिलो भएका छन् । दण्डपाणि अज्र्याल स्मृति केन्द्र, काठमाडौं र सरस्वती मावि आहालेको सहकार्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माविका लामा पहिलो

केशव गुरुङ : बेरोजगारको सिकार बनेर विदेशिने युवाहरुलाई स्वदेशमै राख्न सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित युवाहरुले अवसर पाएका छैनन् । रोजगारीका लागि आवेदन दिएकाहरुमध्य एक चौथाइले पनि रोजगारीको

भनिन्छ, विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरूपको जीवनशैली नै मानव–संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरू भौतिक

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरुबीच

संघीयता कार्यान्वयनमा भएपछि कतिपय कर्मचारी प्रदेश रोजेर आए । कतिपयले पायक पर्ने हुनाले प्रदेश रोजे । कतिपयले नयाँ अवसर प्राप्त हुने विश्वास गरे । उनीहरुलाई प्रदेश आउँदा आफ्नो वृत्ति विकास

बिहिवार सम्पन्न गोरखाको सातौँ जिल्ला सभाले संघ र प्रदेशबाट प्राप्त हुने योजना १० लाख भन्दा बढिको हुनुपर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुले संघ र प्रदेशबाट छनौट भएका योजना

गोरखाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिन थालिएको छ । स्वास्थ्य कार्यालयले हातहातै उनीहरुलाई भत्ता दिन थालेको हो । प्रदेश सरकारमार्फत उनीहरुलाई उपलब्ध गराइँदै आएको जनही छ हजार रुपैयाँ बितरण

गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपानेले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको गुम्बामा भएको आगलागीबारे गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । माघ १० गते चुमनुब्री २ को हिनाङमा रहेको पुंगजी गुम्बामा

गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालको सरुवा भएको छ । गोरखामा अब प्रहरी प्रमुखको रुपमा एसपी अनुपम श्रेष्ठ आउने भएका छन् । उनी नेपाल प्रहरीको प्रधान कार्यालय अपराध अनुसन्धान बिभागबाट

गोरखाका लागि नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोकिएका छन् । गृहमन्त्रालयले कर्णाली प्रदेशमा कार्यरत सह सचिव दिनेशसागर भुषाललाई गृहमन्त्रालयमा तानेर गोरखा पठाइएको हो । मन्त्रालयले बिहिवार जिल्ला प्रशासन कार्यालय गोरखालाई