| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

तोलामा ५०० ले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । हिजो आइतबार

रास्वपाका ३ मन्त्रीले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.

अधिकार नपाएसम्म प्रदेश संघकाे प्रतिपक्षमा: मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संघसँग प्रदेश प्रतिपक्ष बन्न जरुरी हुने बताएका छन् । गण्डकी प्रदेश सभाको ५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशका अधिकार सुनिश्चित नभएसम्म

नेकपा फुट्ने संकेत, केपी र माधव नेपाल विरुद्ध भिम रावल मोर्चा खोल्दै
रवि लामिछानेको जाँच गरौं : भीम रावल

 नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने टिप्पणी गरेका छन् । ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले

गोनपा १४ गोप्लिङफाँटमा बस्ती जोड्ने गरी टेण्डर भएको पुल अन्यत्र सारेपछि स्थानीयको बिरोध्

गोरखा नगरपालिका वडा नम्बर १४ को गोप्लिङफाँट जोड्ने गरी टेण्डर भएको पक्की पुल बस्तीबाट टाढा सर्ने भएपछि स्थानीयले बिरोध गरेका छन् । गाउँबस्ती जोड्ने गरी टेण्डर भएको ठाउँमै पुल निर्माण

प्रेस चौतारी गोरखाद्धारा स्थापना दिवसको अवसरमा कारागारलाई पुस्तक प्रदान

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा गोरखा शाखाले गोरखा कारागारका कैदीवन्दीका लागि पुस्तक उपलब्ध गराएको छ । कारागारमा रहेको पुस्तकालयका लागि कानून, कृषि, आख्यान लगायत विधाका २५ थान

दुई हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु. दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु. एक लाख छ हजार एक सयमा कारोबार भएको

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।  सङ्घीय संसद्का

अस्ताए दुर्गमका धरोहर

के चुम, के नुब्री, गपका छिरिङ दोर्जे सामु सबै नतमस्तक हुन्थे । कारण एउटै थियो, उनको बिनम्रता, चुम र नुब्रीप्रतिको आगाध लगाव । धेरै नरम स्वभाव तथा आफ्नो क्षेत्रको विकास

१५ महिना भित्रका सबै बालवालिकालाई खोप लगाउने अभियान

गोरखा जिल्लाभर १५ महिनाभित्रका बालवालिकाले सबै खोपको मात्रा पूरा गरुन भन्ने योजनासहित ‘खोज र खोप’ अभियान संचालन भएको छ । चैत महिनाभर कुन वडामा कहाँ बालवालिका खोप लगाउन छुटेका छन्