
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म राख्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद

भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य

बाह्रकिलो–बारपाक सडक कालोपत्रेका लागि काम सुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन । लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको

गण्डकी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सूर्योदय माविले उचालेको छ । वडा नम्बर ८ मा रहेको सूर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित उपाधि उचालेको गाउँपालिका

बसाइँ सराइले हालसालै रित्तो बनेको सहिद लखन गाउँपालिका ६ फुन्डाँडामा धमाधम सडक स्तरोन्नति भइरहेको छ । गण्डकी प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा पूर्वाधार कार्यालय गोरखाले एकसातादेखि धमधम सडक स्तरोन्नति

प्राय नगरपालिका तथा गाउँपालिकाले वडालाई बजेटको ‘सिलिङ’ तोक्ने र वडाले मनमौजी रुपमा योजना छनौट गरी बजेट बिनियोजन गर्ने गर्छन् । वडा अध्यक्षको तजविजमा ७० लाखदेखि एक करोड ५० लाख सम्मका

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गरेको छ । सूचकाङ्कका अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेको छ । सीपीआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक(११० औं
गृहमन्त्री पद दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अलमलमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ । प्रधानमन्त्री प्रचण्डसँग सभापति रवि लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता

नेपाल विमा प्राधिकरणले गोरखामा सोमवार अन्तरक्रिया कार्यक्रम गरेको छ । गोरखा नगरपालिकाभित्र जनप्रतिनिधि, जिल्लामा संचालित बिभिन्न बिमा कम्पनीका कर्मचारी लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक केदारनाथ