
‘पोखराबाट काठमाडौं जाने काम परेपछि मैले बुद्ध एयरको टिकट काटेँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो । तर, फ्लाइटको अघिल्लो दिन मलाई एयरलायन्सबाट फोन आयो—तपाईंको टिकट १० बजेर

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । आजका लागि बजारमा छापावाल सुनको खरिद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन्

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईको समन्वयमा गोरखा एक बिरामी महिलाको उद्धार भएको छ । धार्चे २ केरौजाबाट १९ वर्षे कान्छीमाया गुरुङको उद्धार भएको हो । सुत्केरी हुन नसकेर सुन्निएको र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने बताएका छन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज

केशव गुरुङ : गुरुङ समुदायमा प्रसिद्ध साँस्कृतिक लोकनृत्य ‘घाँटु’ पुस्तान्तरण नहुँदा संकटमा परेको छ । परापूर्व कालदेखि चल्दै आएको घाँटु संरक्षण गर्न नयाँ पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको

आठ वर्षमा आठौँ पटक म्याद थप्दा पनि गोरखाको आरुघाटदेखि ओख्ले खण्डमा अझै काम पूरा भएको छैन । २५ करोड ४२ लाखमा १३ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा लिएको रसुवा ईलाईट

गण्डकी प्रदेश सभामा सांसदहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएको पनि २ महिना भइसक्यो । यसबीचमा ४ वटा बैठक बसिसकेका छन् । ती बैठकबाट मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित, सभामुख

बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको प्रतितोला