| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

मौका पर्‍यो भने मुख्यमन्त्री हुन सक्छु : सुरेन्द्र पाण्डे

 नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् । नेपाली कांग्रेसले पनि यो गठबन्धनलाई भत्काउन चाहेको पाण्डेले बताएका छन् । शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै

किताब छैन ? नो टेण्सन, लुमाले पढाउँछ

गोरखाका सबै विद्यालयमा पठ्यपुस्तक पुग्न शैक्षिक सत्र सुरु भएको तीनदेखि पाँच महिनापछि समय लाग्छ । कतिपय विद्यालयमा त शिक्षकसँग भएकै किताबले आधाआधी कोर्श सकिन्छ । पाठयक्रम फेरबदल नभएको बेला त

गोरखामा माघ २८ गते गुरुङ चलचित्र ‘आफनो कर्म’ प्रर्दशन हुने

गोरखामा माघ २८ गते नेपाली भाषामा आधारित ‘आफ्नो कर्म’ नामक गुरुङ चलचित्र प्रर्दशन हुने भएको छ । गोरखा सदरमुकाममा रहेको गोरखाली चलचित्र मन्दिरमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो ।

जिल्ला बचत तथा ऋण सहकारीको नयाँ कार्यसमिति चयन

गोरखा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विषेश साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ ।सप्तकोशी बचत तथा ऋण सहकारीका तीर्थबहादुर नेपालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा भिमकुल सहकारीका

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुनमा हुने

गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल

आँबुखैरेनीमा बस दुर्घटना, ६ जना घाईते

तनहुँको आँबुखैरेनीमा यात्रुबाहक बस दुर्घटना भएको छ । ना ६ ख ३९६३ नम्बरको बस ऐन पहरा नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका हुन्् । बेशिसहरबाट नारायणगढ जाँदै गरेको बस

गोनपा १२ र १३ मा बेमौसमी तरकारीखेती तालिम सुरु

गोरखा नगरपालिका वडा नम्बर १२ र १३ मा बेमौसमी तरकारी खेती संम्बन्धी तालिम सुरु भएको छ । बारपाक बहुप्राविधिक शिक्षालयको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा शुक्रवारदेखि उक्त तालिम सुरु भएको

डिभिजन वन कार्यालयमा २५ दरवन्दी रिक्त

डिभिजन वन कार्यालय गोरखामा २५ जना कर्मचारी रिक्त छन् । प्रदेश सरकार मातहतको यो कार्यालयमा कर्मचारीको स्वीकृत दरवनदी ५० छ । यी मध्ये रिक्त २५ जना छन् । सबैभन्दा धेरै

बुढीगण्डकी जलविद्युत आयोजना अपर तामाकोसीकै मोडलमा बनाउने प्रस्ताव

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्मित अपर तामाकोसी मोडलमा बनाउने प्रस्ताव अघि बढाइएको छ । स्वदेशी बैंक, ठूला संस्थागत लगानीकर्ता, विभिन्न कोष तथा कम्पनीका ऋण संकलन गरेर राष्ट्रिय गौरवको

शहिदलखनमा सामुदायिक वन व्यवस्थापन सम्बन्धी छलफल

शहिदलखन गाउँपालिकामा सामुदायिक वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शुक्रबार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई सामुदायिक वन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा सामुदायिक वन