| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

नौ जना भगौडा कैदीबन्दी गोरखामा पक्राउ

जेनजी आन्दोलनको लाभ उठाउँदै कास्की, तनहूँ र केन्द्रीय कारागारबाट भागेर गोरखा आइपुगेका ९ जना कैदीबन्दी गोरखाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट भागेर आएका ६ जना, केन्द्रीय कारागारबाट भागेर आएका

के नेपालमा लोकतान्त्रिक व्यवस्था मासिने खतरा छ ?

शिव उप्रेती । केही दिनदेखि नेपालको सगरमा देखिएको राजनीतिक बादलले ठोस आकार लिन सकेको छैन । भौतिक संरचना जलेर कालाम्य भएको आकास बर्सातका कारण सफेद बन्दै गए पनि राजनीतिक आकासको

गोरखामा सार्वजनिक सवारी साधन चल्न थाल्यो

गोरखामा सार्वजनिक सवारी चल्न थालेका छन् । गत मंगलवारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधान शनिवारबाट चल्न थालेका हुन् । जेनजी आन्दोलनका कारण जिल्लाभित्र र बाहिर सार्वजनिक यातायात संचालन हुन सकेको

कास्की र तनहूँ कारागारबाट भागेका ६ कैदीवन्दी गोरखाबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा कास्की र तनहूँ कारागारबाट भागेका ६ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६

जेनजी प्रदर्शन : गोरखामा शैक्षिक संस्थादेखि यातायातसम्म बन्द गण्डकी प्रदेश मन्त्री देवकोटा र संघीय सांसद बजगाईले दिए राजीनामा

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्धबिरुद्ध जेनजीले गरेको प्रदर्शनको प्रभाव गोरखामा पनि देखियो । मंगलवार जेनजी गोरखाले दिनभरजसो सदरमुकाम तथा विभिन्न पालिकाका बजार क्षेत्रमा विरोध प्रदर्शन गरे । सोमबारको प्रदर्शनमा

प्रचण्डलाई पालुङटारवासीले चुनावी एजेण्डा सम्झाए, उनले आश्वासन बाँडे

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका पुष्पकमल दाहाल प्रचण्डलाई पालुङटारवासीले चुनावअघि गरेका वाचा पुरा गर्न आग्रह गरेका छन् । प्रचण्डको चुनावी एजेण्डा बनेको पालुङटार एयरपोर्ट, औद्योगिक क्षेत्र, बुढीगण्डकी

निर्वाचन क्षेत्रकै कार्यक्रममा जनताको सहभागीता नभएको भन्दै प्रचण्डले असन्तुष्टी जनाए

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान लिएर गोरखा आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमवार पालुङटारको कार्यक्रममा सन्तुष्ट देखिएनन् । कार्यक्रममा जनताको उल्लेख्य सहभागीता गराउन नसकेको भन्दै उनले पार्टीका

राज्यले गरेको दमनको गोरखाका मोवाइल व्यवसायीद्धारा बिरोध

जेनजीको प्रदर्शनमा राज्यले गरेको दमनको बिरोधमा गोरखाका मोवाइल व्यवसायीहरु पनि उत्रिएका छन् । राज्यको दमन बिरुद्ध मंगलवार हरमटारीचोकमा हुने जेन्जी बिरोध सभामा एक्यवद्धता जनाउँदै उनीहरुले आज तीन घण्टा पसल बन्द

गोरखामा जेनजी युवाहरुको प्रदर्शन जारी

गोरखामा पनि जेनजी युवाहरुले प्रदर्शन गरेका छन् । हरमटारी चोकमा भेला भएर उनीहरुले प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्ध हटाउनु पर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा

राज्यको दमनप्रति स्ववियू गोरखा क्याम्पसको बिरोध, मृतकको सम्झनामा दीप प्रज्वलन

जेनजी युवाहरुको प्रदर्शनमा सोमवार राज्यले गरेको दमनप्रति स्ववियू गोरखा क्याम्पसले बिरोध जनाएको छ । उक्त घटनाको भत्र्सना गर्दै स्ववियूले मंगलवार प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेको छ ।