
दुई दिनको झरीपछि पहिरोका कारण अवरुद्ध भएको बेनिघाट लार्के सडक माछाखोलासम्म निर्वाध रुपमा यातयात चल्न सक्ने भएको छ । आइतबार दिउसो खानीवेशीको पहिरो हटाएपछि माछाखोलासम्म सवारी साधन चल्न सक्ने भएको

मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला पहिरोका कारण गोरखामा खाद्यान्न अभाव हुन सक्ने जोखिम बढेको छ । खाद्यान्न लिएर आएका गाडी बाटोमै रोकिएका छन् । अझै केही दिनसम्म सडक अवरुद्ध भएमा खाद्यान्न अभाव

प्रतीक्षा आले।भीमसेनथापा गाउँपालिका वडा नं ६ अश्राङका वन जङ्गल श्रीखण्डका रुखले भरिएका छन् । ५० बर्षअघि लाहुरेले श्रीलंकाबाट ल्याएको श्रीखण्डको बिउले अहिले थाकलडाँडा सामुदायिक वन सजाएको थाकलडाँडा उपभोक्ता समूहका अध्यक्ष

केही दिनदेखि आँबुखैरेनी गोरखा सडक अत्याधिक व्यस्त बनेको छ । गत शुक्रबार मुग्लिन नारायणगढ सडक र मुग्लिन मलेखु सडकखण्ड पहिरोले अवरुद्ध भएपछि पृथ्वीराजमार्गमा गुड्ने गाडीहरु गोरखा, आरुघाट, धादिङबेशी हुँदै मलेखु

मनास्लु हिमाल रहेको चुमनुब्री १ सामागाउँकी २२ बर्षकी छिरिङ डिकी लामाले मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी लामाले मंगलबार बिहान १०ः५० बजे

गोरखा दरवारस्थित गोरखकाली मन्दिरको दशै घरमा घटस्थापना गरिएको छ । सोमवार बिहान ९ बजेर १३ मिनेटको साइतमा घट्ट स्थापना गरेर जौं को जमरा राखिएको मूल पुजारी शारदा भट्टराइले बताए ।

सोमबार, घटस्थापनाको दिन सार्वजनिक बिदा भएतापनि जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुने भएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले राहदानी, राष्ट्रिय परिचयपत्र र नागरिकता सम्बन्धी सेवा प्रवाह हुने

नेपाली कांग्रेस गोरखाले संविधान दिवसको अवसरमा र जेन–जीको आन्दोलनमा सहादत पाएकाहरुको स्मृतिमा द्वीप प्रज्वलन गरेको छ । कांग्रेसले हरमटारी चोकमा शुक्रबार संविधान दिवसका अवसरमा र शनिबार आन्दोलनमा सहादत पाएकाहरुको १३

संविधान दिवसका अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा कमल नेपाली प्रथम भएका छन् । गोनपा ९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दुरीमा आयोजना गरेको दौड १८

गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । दलको शुक्रबार बसेको