
जेन जी युवाहरुको सोमवारको आन्दोलनले उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका शैक्षिक संस्था बन्द गरिएको छ । सम्बन्धित पालिकाहरुले सार्वजनिक सूचना जारी गर्दै मंगलवार शैक्षिक संस्था बन्द हुने जानकारी गराएका छन्

शिव उप्रेतीगोरखा ः गोरखाको दुर्गम गाउँ छेकम्पार बिगत तीनदिनदेखि विद्युत, टेलिफोन र इन्टरनेटबिहिन भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. ७ का सबै गाउँबस्तीमा गत आइतबार बिहानदेखि विद्युत, टेलिफोन र

चेपाङ समुदायले आफ्नो राष्ट्रिय साँस्कृतिक पर्व न्वागी (छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको जिल्लाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा समेत दिएर विविध कार्यक्रम गरी छोनाम मनाएको

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि २२४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका

प्रतीक्षा आलेशुक्रबार रातीदेखि नेपालका अधिकांश प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, युटुबसहितका एपहरु चल्न छाडेका छन् । यसबाट कोही प्रयोगकर्ताहरु बिचलित, विक्षिप्त, आक्रोशित, रुष्ट देखिएका छन्

क्यान्सर रोगबाट पीडित गोरखा सदरमुकामको बालमन्दिर माविका छात्र रवीन्द्र नेपालीलाई सो विद्यालयले उपचारका लागि आर्थिक सहायता गरेको छ । दायाँ खुट्टामा क्यान्सर भएर थला परेका उनलाई विद्यालयले घरमै पुगेर उपचारका

गोरखा उद्योग वाणिज्य संघले १२ औँ गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०८२ गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै संघले आउँदो पुस ४ गतेदेखि

चुमनुब्री गाउँपालिका २ स्यो गाउँका दुई घर मध्यरातमा जलेर नष्ट भएका छन् । यसअघि सोही नजिकको ल्हो गाउँमा ६ घर जलेर नष्ट भएको दुईसातामै एक्कासी अर्को आगालागीको दुर्घटना भएको हो

प्रतीक्षा आलेगोरखाको हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने सिजन सुरु भएको छ । चुमनुब्री गाउँपालिका ४ नाम्रुङको २६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फर्ममा गाला जातको स्याउ

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं २ ल्होस्थित सियो गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । गयराती १ बजेतिर आगलागी हुँदा स्थानीय लाक्पा नुर्बु र पेमा छिरिङ