| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

करोडौँ नगद र सुनसहित पक्राउ परेका श्रेष्ठ मिटरव्याजी भएको दाबी

आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड नगद र तीन किलो सुनसहित पक्राउ परेका गोरखाका विनोद श्रेष्ठ मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी

गोरखामा महिलाको शव फेला

गोरखामा एक महिला मृत अबस्थामा फेला परेकी छिन् । मंगलबार बिहान १० बजे गण्डकी गाउँपालिका वडा नं ८ वर्खेघाटस्थित त्रिशुली नदी किनारमा नुवाकोटको बिदुर नगरपालिका ८ खुर्सानी बस्ने ५१ वर्षकी

गोरखामा रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते

गोरखामा रात्रीबस दुर्घटनामा परी २१ जना घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोतीतर्फ आउँदै गरेको रात्रीबस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । बा ०१—००६ ख ४१३१ नंबरको बस

बारपाकको व्यवसायिक अकबरे खुर्सानी खेतीमा रोग किराले क्षति

बारपाकको अकबरे खुर्सानी खेतीमा रोग किराले क्षति पु¥याएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ थैली तथा अन्य विभिन्न ठाउँको नीजि तथा सामुहिक व्यवसायिक अकबरे खुर्सानी खेतीमा रोग किराले

गोरखाको बेस्ट मण्टेश्वरी पुरस्कृत

गोरखा नगरपालिका ७ नयाँबजारस्थित बेस्ट मण्टेश्वरी चिल्डूेन हाउस थर्ड सार्क एजुकेशनल अर्वाड प्राप्त गर्न सफल भएको छ । शिक्षालय राष्ट्रिय दैनिकले सो मण्टेश्वरीलाई ‘क्रियटिभ अवार्ड’ बाट सम्मानित गरेको हो ।

भीमसेनथापा गाँउपालिकामा बाख्रा पालन तालिम सुरु

भीमसेन थापा गाँउपालिकामा बाख्रापालन तालिम सुरु भएको छ । स्वाँरा सघन गाँउविकास केन्द्र गोरखाले एफएओसँगको साझेदारी तथा भीमसेन थापागाँउपालिकाको समन्वयमा तालिम संचालन भैरहेको हो । खाद्य सुरक्षा कार्यक्रम अन्तरगत भीमसेन

सिद्वि गणेशको १५ औं साधारण सभा सम्पन्न

सिद्वि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम सचिव श्रवण कुमार जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विशाल राना मगरले आर्थिक प्रतिवेदन

धनबहादुरको धान गोड्दै विदेशी खेताला

स्कूल कलेज पढेपछि खेतबारीको काम नगर्ने नेपाली विद्यार्थीलाई पाठ सिकाउँदै फ्रान्सका विद्यार्थीले गोरखाको गाउँमा धान गोडेका छन् । पेरिस विश्वविद्यालयका एमबिबिएस पढ्ने विद्यार्थीले शुक्रबार दिनभर अजिरकोट गाउँपालिका ४ गोगनपानीका धनबहादुरको

भेँडा बचाउन खोलामा हाम्फाल्दा गोठालाको मृत्यु

खोलाले बगाएको भेँडा बचाउन पानीमा हाम्फालेका गोरखा बारपाकका एक गोठालाको बगेर मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं १ का ६० बर्षका अर्जुन घलेको स्थानीय किस्वाँरा खोलाले बगाएर

पहिरोले बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध

बिहीबार रातभरको बर्षापछि गएको पहिरोले बेनिघाट, आरुघाट, लार्के सडक अवरुद्ध भएको छ । सडकमाथिबाट झरेको पहिरोले माछाखोला जगत सडकखण्डको तातोपानीनेर शुक्रबार बिहानैदेखि सडक अवरुद्ध भएको हो ।नेपाली सेनाले निर्माण गरेको