
गोरखा बजारको कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम बिहान पौने आठ बजेट निस्कृय पारेको हो

धार्मिक पर्यटकीय गन्तव्य मनकामना मन्दिर डाँडामा चारतारे रिसोर्ट निर्माण भइरहेको छ। मनकामना पुग्ने दर्शनार्थीलाई लक्षित गर्दै चितवन को–ई नेपाल प्रालिु ले मन्दिर छेउमै रिसोर्ट बनाइरहेको हो। चितवन को–ई नेपालको सहायक

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम

सिरानचोक गाउँपालिकाको विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउन पाठ्यपुस्तक तयार गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं. ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार गरेको हो । कक्षा

कटानी तथा निकासी पूर्जीबिना काठ काटेर ओसार्ने तयारी भएको ठूलो परिमाणको उतिसको काठ वन कार्यालयले जग्गाधनीलाई नै फिर्ता गरेको छ । विना कागजपत्र काटेर निकासी गर्न लागेको अजीरकोट गाउँपालिका ५

परम्परागत संस्कृती पर्व गाइजात्रा बिहीवार गोरखामा बिबिध कार्यक्रम गरी मनाइएको छ । बिभिन्न टोलबाट टाकटुके नाँचसहितको जात्रा निकालिएको थियो । पछिल्लो एक बर्षमा दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई समेत

पहिरोका कारण आरुघाट–माछाखोला सडक अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–७ स्थित खानेबेशी नजिकैको भीरमा बिहीवार दिउँसो गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । ‘अस्तिबाट अलि अलि पहिरो झरिराखेको थियो,’

पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणघाट सडक खण्डको दुइतर्फी दुइतर्फी बाटो खुलेको छ। आज बिहान नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा थियो। केही बेरअघि पहिरो

त्रिभुवन विश्वविद्यालयको गोरखास्थित एक मात्र आंगिक क्याम्पस गोरखा क्याम्पसको ४६ औँ वार्षिकउत्सव समारोह सम्पन्न भएको छ । सदरमुकाममा रहेको सो क्याम्पसको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी बुधबार सम्पन्न भएको हो ।कार्यक्रममा

गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिद्वारा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । बुधबार उद्योग वाणिज्य संघको सचिवालय भवनमा तीजको अवसमा शुभकामना आदानप्रदान तथा दर खाने