| बुधबार, कार्तिक २५, २०८३

गोरखामा गाईजात्रा पर्व मनाइयो(फोटो फिचर)

परम्परागत संस्कृती पर्व गाइजात्रा बिहीवार गोरखामा बिबिध कार्यक्रम गरी मनाइएको छ । बिभिन्न टोलबाट टाकटुके नाँचसहितको जात्रा निकालिएको थियो ।

पछिल्लो एक बर्षमा दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई समेत निकालिएको थियो । गोरखा बजारसँगै आरुघाट, ताकुकोट लगायतका स्थानमा पनि जात्रा निकालिएको बताइएको छ ।

हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : केशव गुरुङ

प्रतिक्रिया दिनुहोस्