| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

सिरानचोक ३ मा बिहान ६ देखि साँझ ६ सम्म मदिरा बेचबिखनमा रोक

सिरानचोक गाउँपालिका वडा नम्वर ३ ले वडाभित्र १६ बर्षमा मुनिका बालबालिका तथा बिद्यालय पोशाकमा रहेका बिद्यार्थीहरुलाई मदिरा, सुर्ति तथा चुरोट बिक्री वितरणमा रोक लगाएको छ । मंगलवार बसेको वडा समिति

खोलामा करेन्ट लगाएर माछा मार्ने बिरुद्ध मुद्धा दर्ता

गोरखा नगरपालिका–१० स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको छेवेटार बस्ने १८ बर्षीय सन्जय तामाङ र २८ बर्षिया रञ्जित तामाङ रहेको

नेपाल रेडक्रसद्धारा बालमन्दिर माविमा अध्ययनरत अनाथ बिद्यार्थीलाई खाद्यान्न सहयोग

गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माध्यमिक बिद्यालयमा अध्ययनरत अनाथ बिद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । ६१ औ स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले उनीहरुलाई खाद्यान्न सहयोग गरेको हो

राजनीतिक कार्यक्रममा सरिक नहुन शिक्षकलाई गण्डकी गाउँपालिकाको निर्देशन

कुनै पनि राजनीतिक कार्यक्रममा सरिक नहुन गण्डकी गाउँपालिकाले शिक्षकहरुलाई आग्रह गरेको छ । पालिकाभित्रका शिक्षकहरु राजनीतिक कार्यक्रमहरुमा संलग्न भएको सूचना तस्वीरसहित सामाजिक सन्जालमा सार्वजनिक भएकाले गाउँपालिकाले सोमबार विज्ञप्ती जारी गर्दै

नावालकले मदिरा तथा धुमपानजन्य पदार्थ किनवेच गर्न नपाइने

गोरखा नगरपालिका वडा नं ३ मा विद्यार्थीसहित नावालाकले मदिरा तथा धुमपानजन्य पदार्थ किनबेचमा रोक लगाएको छ । वडा कार्यालयले गत आइतबार सूचना जारी गर्दै वडा भित्रका बालबालिकाहरुलाई मदिरा तथा धुमपानजन्य

गोरखाका स्थानीय तहहरुमा मानव बेचविखनविरुद्ध समिति गठन हुने

गोरखाका स्थानीय तहहरुमा मानव बेचविखन तथा ओसारपसारविरुद्ध समिति गठन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा सोमबार बसेको वैठकले जिल्लाका सबै स्थानीय तहमा समिति गठन गर्ने निर्णय

मनास्लु हिमाल आरोहणका लागि ६० जनाले लिए अनुमति, डोरी टाङ्ने काम सुरु

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि ६० जनाले अनुुुुुुुुुुुुुुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न मुलुकका ५४ जना पुरुष र ६ जना महिला

एक शिक्षकको मृत्यूमा पालिकाभरिका ३९ वटै विद्यालय बन्द

गोरखाका एक शिक्षकको मृत्यू हुँदा पालिकाभरिका ३९ वटै विद्यालय बन्द गरिएको छ । बारपाक सुलीकोट गाउँपालिका ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधन हुँदा सबै विद्यालयमा सार्वजनिक

मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियन बडिबिल्डिङको उपाध्यक्ष चयन

मनकामना केबलकारका सञ्‍चालक राजेशबाबु श्रेष्ठ एसियाली बडीबिल्डिङको उपाध्यक्ष चयन भएका छन्। काठमाडौंमा सम्पन्‍न एसियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेसनको इलेक्टोरल कंग्रेसले श्रेष्ठसहित नेपालका चार नेपालीलाई विभिन्‍न ओहदामा चयन गरेको हो।

धावा, तान्द्राङतिर श्रृङ्खलावद्ध रुपमा ट्रान्सफर्मर चोरी

भीमसेन थापा गाउँपालिका ३ र ४ अन्तर्गत तान्द्राङ र धावामा विद्युत ट्रान्सफर्मर चोर्ने घटना श्रृङ्खलावद्ध रुपमा बढिरहेको छ । केहीदिन यता तीनवटा ट्रान्सफर्मर चोरी भएको स्थानीयले जानकारी दिएका छन् ।