| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने वा संग्रहालय भन्ने बिषयमा छलफल सुरु

सतिपिपलबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवारमा राख्ने कि गोरखा संग्रहालयमा भन्ने बिषयमा केन्द्रमा छलफल सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले पुरातत्व बिभाग, गृहमन्त्रालय लगायतका निकायसँग

गोरखा नगर स्तरीय अन्तरविद्यालय फुटवल प्रतियोगिता हुने

जिल्ला सदरमुकाममा गोरखा नगर स्तरीय यु–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता हुने भएको छ । द ओसन क्लबको आयोजना र नगरपालिकाको सहकार्यमा असोज १३ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

धार्चे यार्साका पहिरो पिडितलाई रोटरी क्लवको सहयोग

धार्चे गाउँपालिका वडा नं ६ यार्साका पहिरो पिडितलाई एक्वा बक्स सहयोग गरिएको छ । रोटरी क्लब अफ डिल्लीबजार, काठमाडौँले रोटरी क्लब अफ दरबार मार्गको सहयोग तथा वडा नं ६ का

गोरखा–चितवन पत्रकार समाज गठन

गोरखा स्थायी घर भई चितवनमा कार्यरत पत्रकारहरुले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । पुर्खौली घर गोरखा भई हाल चितवनमा पत्रकारिता कार्यमा संग्लन पत्रकारको शनिवारको भेलाले गोरखा चितवन पत्रकार

गोरखामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु

गोरखाका पालिकाहरुमा तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारबाट सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी

नेपाल सितोरियो कराँते संघको प्रदेश कमिटी उपाध्यक्षमा गोरखाका वुद्ध लामा

नेपाल कराँते महासंघअन्तर्गत रहेको नेपाल सितोरीयो कराँते संघ गण्डकी प्रदेशको तृतीय उपाध्यक्षमा गोरखाका वुद्ध लामा चयन भएका छन् । तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको संघको प्रदेशस्तरीय प्रथम अधिवेशनबाट गोरखाका लामा

गोरखा होटल संघको अध्यक्षमा निधिप्रसाद तिमिल्सिना

गोरखा जिल्ला होटल संघको अध्यक्षमा निधिप्रसाद तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार आयोजित संघको पाँचौ अधिवेशनबाट तिमिसिल्नाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । संघको

भदौ ३० गते गोरखामा रवि लामिछाने र स्वर्णिम वाग्ले आउने

राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको भेलालाई सम्बोधन गर्न पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले गोरखा आउने भएका छन् । गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आगामि भदौ ३० गते

सहिदलखनमा बाल केन्द्रित सक्रिय शिक्षण सिकाई तालिम सम्पन्न

सहिद लखन गाउँपालिकामा कार्यरत २४ जना शिक्षकहरुलाई बाल केन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । एकिकरण नेपाल गोरखाको व्यवस्थापन जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको

हंसपुरका महिला स्वयं सेविकालाई स्टेचर वितरण

अजिरकोट गाउँपालिका–३ हंसपुरका महिला स्वयं सेविकाहरुलाई स्टेचर वितरण गरिएको छ । मुटु फाउन्डेशन नेपाल, मनोज एसोसियशन फ्रान्स र सोलिड अप पेरिसको आर्थिक सहयोग र अजिरकोट गाउँपालिकाको सहकार्यमा स्टेचर वितरण गरिएको