
पालुङटार नगरपालिका–१ खोप्लाङका अन्दाजी ३५ बर्षिय अर्जुन नेपाली मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा सोमवार उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ‘बाह्र किलो बजार

चुमनुब्री गाउँपालिका वडा नं ६ छेकम्पारमा नेपाल टेलिकमको फोर जी टावर राखिदिन गाउँपालिकाले पहल गरेको छ । गाउँपालिकाका अध्यक्ष निमा लामाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई ज्ञापन

प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल मनकामना मन्दिरको प्राङ्गणमा हुने फोहोर मैला व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । लायन्स क्लव अफ मनकामनाद्वारा आइतबार १० वटा डस्टविन वितरण गरिएको हो ।

नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघका संस्थापक सभापति मंगलादेवी सिंहको २७ औँ स्मृति दिवस गोरखामा मनाइएको छ । संघको गोरखा नगरपालिका वडा नं ९ को समितिको आयोजनामा आइतबार लक्ष्मीबजारमा

गोरखा नगरपालिका–६ मा अनुदानको मल बिक्री वितरणको अनुमति पाएको अनिता एग्रोभेट कन्सर्न प्रालिका अनुसार यो सिजनमा करिब चारसय बोरा युरिया मल आवश्यक पर्छ । तर उनको प्रालिको नाममा यो सिजन

गोरखामा गत आर्थिक वर्षमा चार वटा पुल बनेको छ । आर्थिकबर्ष २०७९।०८० मा एघार किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले दुईवटा र पूर्वाधार विकास कार्यालयबाट दुई वटा गरी चारवटा

गोरखाका डाक्टर लोक भट्टराईलाई बेलायतले बिजनेश एण्ड इन्नोभेशन ग्लोबल एवार्ड २०२३ बाट सम्मान गरेको छ । आइतबार ब्रिटिश काउन्सिलले सूचना जारी गर्दै बेलायतका विभिन्न विश्वविद्यालयबाट विभिन्न विषय र विभिन्न तहमा

परोपकारी मन हुनेहरु जोकोही खाँचो परेकालाई सहयोग गरुँ गरुँ ठान्छन् । परोपकार गर्दा परम आनन्द महशुस गर्छन् । तर सहयोग कहाँ गर्ने, कसलाई गर्ने, के सहयोग गर्ने, कति सहयोग गर्ने

केहीदिनदेखि परेको अबिरल बर्षापछिको पहिरोले धार्चे ६ यार्साको एक घर बगाएको छ । सात घरमा क्षति पु¥याएको छ । गएराती गाउँको बीचबाट बग्ने खोल्सामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर

वैदेशिक रोजगारबाट स्वदेश फर्केकाहरुको संगठन रिटर्नी सेन्टर नेपालको गोरखा जिल्ला संयोजकमा गणेश बानियाँ चयन भएका छन् । माओवादीको २४ औँ भातृसंस्था सो सेण्टरको आइतबार सम्पन्न प्रथम जिल्ला भेलाले बानियाँको संयोजत्वमा