
तनहुँ आँबुखैरेनी गा.पा. वडा न. ३ आँबुखैरेनी बजारमा श्री कृष्ण जन्माष्टमी जात्राको समयमा गोरखा, शहिद लखन गा.पा. वडा न. २ घर हुने बर्ष २० को रुजल गुरुङको सामसुङ कम्पनिको मोवाईल

१० बर्षअघि चोरी मुद्दामा ५४ दिन जेल सजायँ र ५० हजार रुपैयाँ जरिबाना फैसला भएका रञ्जित पन्तलाई आँबुखैरेनी प्रहरीले पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका १, का २९ बर्षका पन्तलाई

गोरखा नगरपालिका वडा नं १३ मझुवा देउराली स्थित गोरखकाली रबर उद्योग परिसर भित्रका प्रवेश गरी तामाको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति संशोधन भएको छ । यसअघि आउँदो असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षाको मिति संशोधन गरेर असोज ९ र १०

तामझाम, तडभडक र खर्चिलो हुने गरी भड्किलो रुपमा तीज पर्व नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने

गोरखा नगरपालिका वडा नम्वर १२ दशकिलोमा राधाकृष्ण मन्दिर निर्माण भएको छ । गण्डकी प्रदेश, नगरपालिका र वडा कार्यालयबाट विनियोजित रकमले मन्दिर निर्माण भएको हो । मन्दिरसँगै ट्रष्ट भवन पनि निर्माण

गोरखा नगरपालिकको ११ किलोस्थित सेन्ट जोसेफ स्कुलले बुधवार विज्ञान प्रदर्शनी गरेको छ । कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीको १९२ वटा समूहले निर्माण गरेको विज्ञान सामाग्रीहरु प्रदर्शन गरेको हो

सिरानचोक गाउँपालिकास्तरीय मावि भलिबल प्रतियोगितामा वडा नं. ८ जौवारीको परोपकार आदर्श मावि पहिलो भएको छ । जुनियर रेडक्रस सर्कल(जुरेस)÷युवा रेडक्रस सर्कलले ६१ औ नेपाल रेडक्रस स्थापना दिवसको अवसरमा वडा नं

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेकी गोरखा धार्चे गाउँपालिका ५ माछीखोलाकी नानुमाया गुरुङलाई तमु प्ये ल्हु संघ पोखराले सम्मान गरेको छ । तमु प्ये ल्हु संघ केन्द्रीय महिला समितिले मंगलबार

अरु गाउँजस्तै गोरखाको गाईखुर पनि दैनन्दिन खण्डहर बनिरहेको छ । पालुङटार नगरपालिका ६ नाङ्गेडाँडादेखि बेतेनी मैदानसम्म २० बर्षअघि दुईसय घरधुरी थिए, जनसंख्या बाह्रसय जति । त्यही सेरोफेरोमा अहिले पुगनपुग ८०