
हालसालै गोरखाको प्रजिअको कार्यभार सम्हाली आएको प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गोरखाका मुस्लिम समुदायहरुले स्वागत गरेका छन् । शुक्रबार प्रशासन कार्यालयमा एक कार्यक्रमका बीच प्रजिअ दाहाललाई स्वागत गरेका हुन् ।

कृषि, पर्यटन र व्यापारमा तीन तहका सरकार बीच समन्वय गरेर अघि बढ्ने उद्घोष गर्दै गोरखा उद्योग वाणिज्य संघको ४८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको कार्यालयमा परिसरमा

गोरखा नगरपालिका २ सिखरको अस्लामी गाउँ र दलितबस्तीका ४८ घरधुरीले अब डोको बोकेर पानी लिन जानु नपर्ने भएको छ । सञ्चालित साउने खोल्सी लिफ्टिङ मुस खानेपानी आयोजनाको शनिबार उद्घाटन गरिएको

प्याब्सन लोकनृत्य प्रतियोगिता २०८० मा गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित लक्ष्मी सामुदायिक शिक्षा सदनले प्रथम स्थान हासिल गरेको छ । ११ टिम सहभागी रहेको सो प्रतियोगितामा लक्ष्मी शिक्षा सदनले प्रथम पुरस्कार

गोरखा नगरपालिका १२ मा सञ्चालित कुन्दुरटार पम्पिङ खानेपानी तथा सरसफाई आयोजनाको सञ्चालक संस्थाको नेतृत्व रुद्रप्रसाद सेढाईँले सम्हालेका छन् । कुन्दुरटार पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शुक्रबार सम्पन्न उपभोक्ताहरुको भेलाले

गोरखा नगरपालिका वडा नं ८ मा रहेको खोलखोले तारेभिर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बाबुराम खत्री चयन भएका छन् । शनिबार भएको एघारौँ साधारणसभा तथा अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति

अनेरास्ववियु गण्डकी प्रदेश प्रथम अधिवेशनबाट गोरखाका प्रबिन श्रेष्ठ अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । यहि पौष ६–७ गते पोखरामा भएको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरि ५१ सदस्यीय कमिटी

केशव गुरुङ : गोरखा सदरमुकामका दुई क्याम्पसमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । गोरखा क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका छात्र र छात्राको संख्या विश्लेषण गर्दा

अनाथ बालबालिकालाई आश्रय दिइरहेको हाम्रो सहारा फाउण्डेशनले बिहिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गोरखा सदरमुकामको छिपिटोलमा बालगृह सञ्चालन गरिरहेको फाउण्डेशनले सार्वजनिक सुनुवाइमा संस्थाले गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराएको

कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने