| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

उमेर हद नाघेको खेलाडी सहभागी गराएको भन्दै गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी

गोरखा सदरमुकाममा सम्पन्न भएको ११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी परेको छ । आरुघाट गाउँपालिकाको भलिबल समूहले गोरखा नगरपालिकाको भलिबल समू विरुद्ध उजुरी दिएको

रनिङ शिल्ड विजेतालार्य अनेरास्ववियूद्वारा बधाइ

११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजेता विद्यार्थीलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गोरखाले बधाई कार्यक्रम सम्पन्न गरेको छ । हिजो सम्पन्न भएको

डब्लूएचओले भन्यो – ‘कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू’

कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको

किन धेरैजसो महिलामा न्यून रक्तचाप हुन्छ ?

सामान्य हिसाबले बुझौं, मुटुबाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्तननलीमा परेको चापलाई नै रक्तचाप भनिन्छ । बोलीचालीको भाषामा सामान्य रक्तचापमा माथि १२० र तल ८० हुनुपर्छ । यसको एकाई मिलिमिटर मर्करी हो

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

दरौदी ः नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो । तुइन खोलामा

जिल्लाका क्याम्पसहरुमा छात्रको संख्या नाजुक

गोरखाका क्याम्पसहरुमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसका विद्यार्थी संख्या विश्लेषण गर्दा छात्राका माझमा छात्रको संख्या चामलमा बियाँ जस्तै रहेको पाइएको हो

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोकको पोल्टामा

मेलिना बराम : ११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोक गाउँपालिकाले हात पारेको छ । प्रतियोगिता अन्तरगत भएको बिभिन्न बिधाका खेलमा १६ पदक हात पार्दै

आँबुखैरेनीमा नियन्त्रित लागु औषधसहित १ युवा पक्राउ

लागुऔषध ओसारपोसारको ट्रान्जिटका रुपमा प्रयोग हुदै आएको मुग्लिन–आँबुखैरेनी सडकबाट फेरि लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । नियमित चेकजाँच गर्न खटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीले गत शनिबार मस्र्याङ्दी विद्युतगृह

घलेले दुबईका अंकित अग्रवालसंग सेटिङ गरेर सुन ल्याउने गरेको खुलासा

१४ केजी सुनसहित पक्राउ परेका गोरखा बारपाकका मीनबहादुर घलेले दुवईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ । सुन तस्करीबारे छानबिन गर्न

गण्डकी र कोशीका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णालीका प्रदेशका पहाडी भागमा आंशिक