
धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तमु ल्होसार मूल आयोजक समितिद्वारा तमु ल्होसारको अवसरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना

गोरखाको गुरुङहरु र केही विश्वकर्मा समुदायको मात्र बसोबास रहेको रुञ्चेतमा मानेपर्व धुमाधमले मनाइएको छ ।धार्चे गाउँपालिका वडा नं २ रुन्चेतमा परापूर्वक कालदेखि नै मनाइँदै आएको माने पर्व धुमधामले मनाएको स्थानीय

ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले नियन्त्रित लागु औषध खैरो हिरोइन(ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषधी प्रयोग तथा ओसारपोसार अन्त्य गर्ने अभियान सञ्चालन गरिरहेको सो इप्रकाले पृथ्वीराजमार्गको

प्रतीक्षा आले : बारपाक सुलिकोट गाउँपालिका ८ पन्दु्रङ माथिल्लो जराङमा माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा पार्क निर्माण भएको छ । माओवादीले जनयुद्ध सुरु गरेपछि २०५२ साल फागुन १४

सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर

भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार

गोरखामा भीरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे ५ का रामबहादुर गुरुङको बुधबार बिहान हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । खच्चड धपाउँदै फर्किने क्रममा बाटोमाथिबाट खसेको ढुंगाले लछारेर भीरमा पुगेका

धार्चे गाउँपालिका वडा नं २ स्थित कैरौँजा माविमा आठ कोठे छात्राबास भवन बन्ने भएको छ । बुधबार गाउँपालिकाको केन्द्र माछीखोलामा छात्राबास भवन निर्माणका लागि गणेश हिमाल एशोसिएशन, गाउँपालिका र केरौजा

गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले जितेको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा वडा नं. १० छेवेटारस्थित खेलमैदानमा बुधबार सम्पन्न

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका गोरखाका चन्द्रकुमार घले र मीनबहादुर घलेको समूहले एक क्वीन्टलभन्दा बढी सुन तस्करी गरेको खुलेको छ । फ्लाई दुवईबाट आएका उनीहरुले गत मंसिर २१