| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

स्थापना दिवसको अवसरमा गुरुकुललाई खाद्यन्न सहयोग

म्हिला उद्यमी संघ नेपाल गोरखाले गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरेको छ । तेस्रो स्थापना दिवसको अवसर पारेर संघले खाद्यान्न सहयोग गरेको हो शनिवार गुरुकुल पुगेर संघकी अध्यक्ष रिता रेग्मी

हिमालय माविका संस्थापकको सालिक अनावरण

सहिद लखन गाउँपालिका–६ घैरुङको बाँस्कोटस्थित हिमालय माध्यमिक विद्यालयको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसर पारेर विद्यालयका संस्थापक स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)

मकै बाली राम्रो होस् भन्ने कामना गर्दै लाप्राकीले गरे मकै बिहे

धार्चे गाउँपालिका ४ लाप्राकमा शनिबार मकै बिहे सम्पन्न भएको छ । हरेक बर्ष मकै रोप्नुअघि गर्ने गरिएको मकै बिहे यसबर्ष शनिबार धुमधामले गरिएको स्थानीय प्रसाद गुरुङले जानकारी दिए ।बिहे नगरी

सिरानचोकमा सञ्चालित स्वास्थ्य शिविरमा १४ सय बढि लाभान्वित

सिरानचोक गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा आयोजित स्वास्थ्य शिविरमा १४२६ जनाले स्वास्थ्य लाभ लिएका छन् ।पालिकाका १५ वटा माध्यमिक र एक निम्न माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा १४ सय भन्दा धेरैले स्वास्थ्य

मनकामनादेखि गोरखकालीसम्मको दुई दिने पदयात्रा सकियो

रोटरी क्लब अफ गोरखाको आयोजनामा भएको मनकामनादेखि गोरखकालीसम्मको दुई दिने शान्ति पदयात्रा सम्पन्न भएको छ । शुक्रवार बिहान मनकामना मन्दिर परिसरबाट शुरु भएको यात्रा शनिवार गोरखा दरवार पुगेर सम्पन्न भएको

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको उपाधी आयोजककै पोल्टामा

मिस्टर बि आठौँ गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । शनिवार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई २–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको

खाजा घरबाट नगद चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवा घर भई हाल गोरखाको अजिरकोट गाउँपालिका वडा नम्वर ३ बस्ने केशव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । २५

धार्चेका भूमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी

उत्तरी गोरखाको धार्चे गाउँपालिकाका भूमिहीन घरपरिवारलाई लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमि आयोग गोरखाको टोलीले हुल्चुक पुगेर प्रस्तावित जमिनको नापजाँच थालेको छ । हुल्चुकका १३ घर भूमिहिन दलितलाई

डिजेल चोरी गर्ने दुई जना पक्राउ

तनहुँमा स्काईभेटरबाट डिजेल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार राती तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनिटार तिम्सिनाचोकमा पार्किङ गरेर राखेको बा २ क ३२२८ नम्वरको स्काईभेटरको ट्याङ्कीबाट

दुई बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ

दुई जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका ५७ बर्षीय सिताराम भन्ने दलबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । विश्वकर्माले