| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

सबै सुरक्षा निकायको सक्रियतामा वनसम्पदाको अवैध कारोबार नियन्त्रण गरिने

मनास्लु संरक्षण क्षेत्र तथा जिल्लाका अन्य क्षेत्रमा हुनसक्ने वन्यजन्तु तथा जडिबुटीको अवैध कारोबार नियन्त्रण गर्न चारै सुरक्षा निकाय एकजुट हुने भएका छन् । वन्यजन्तु अपराध नियन्त्रण इकाइ गोरखाले आयोजना गरेको

सिरानचोकको नीति : मातृभाषा संरक्षणदेखि व्यवसायमा कर छुटसम्म

सिरानचोक गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुले संचालन गरेको व्यापार व्यवसायमा ५० प्रतिशत कर छुट दिने नीति पारित गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका

लाप्राकमा साँढे ११ सय बोट धुपी रोपियो

धार्चे गाउँपालिका ४ लाप्राकमा साढे ११ सय बोट धुपी रोपिएको छ । लाप्राक सांस्कृतिक उत्थान तथा सतिघाँटु संरक्षण समितिको आयोजनामा धुप र धुपी रोपिएको समितिका सचिव प्रसाद गुरुङले जानकारी दिए

चौर, चौतारा र ठाँटी जगेर्ना गर्दै स्थानीयबासी

पालुङटार नगरपालिका ९ सिस्नेरीवेशीका स्थानीयले गाउँका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जगेर्ना गरेका छन् । स्थानीय सरकारसंग सहयोग लिएर, चन्दा संकलन गरेर र जनश्रम जुटाएर गाउँको चौर, चौतारा र ठाँटीको मर्मत,

इप्रका आँबुखैरेनीद्वारा लागु औषधसहित तीन युवा पक्राउ

प्रतिवन्धित लागुऔषध ट्रमाडोल र अनार्गनसहित तीन युवा पक्राउ परेका छन् । लागुऔषध प्रयोग तथा ओसारपसार निमिट्यान्न पार्ने लक्ष्यका साथ सघन चेकजाँच अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले गोरखाका १

धार्चेमा ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’ नीति पारित

धार्चे गाउँपालिकाको ‘म बनाउँछु मेरो विद्यालय मेरो सन्ततिका लागि’ नीति पारित भएको छ । आगामि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष लक्ष्मण गुरुङले सामुदायिक विद्यालयहरुमा

सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनु पर्ने गोरखा नगरपालिकाको वाध्यकारी निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराले अन्तरिम आदेश गरेको छ । सो निर्णय कार्यान्वयन नगर्न नगराउन

रोटरी क्लबले छेवेटारमा ग¥यो वृक्षारोपण

गोरखा नगरपालिका–१० छेवेटारस्थित लट्टेश्वर महादेव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । रोटरी क्लब अफ गोरखाको आयोजनामा मंगलवार वृक्षारोपण भएको हो । करिव एक सय विरुवा रोपिएको क्लबका अध्यक्ष बिनोद बस्नेतले

भुक्तानी नहुँदै बज्न छाड्यो राष्ट्रनिर्माता सलामी धुन्, सेना भन्छ नगरपालिकाको जिम्मा हो, नगरपालिका भन्छ सेनाको काम हो !

प्रतिक्षा आले मगर । पर्यटन विकास गर्ने उद्देश्यले गोरखा सदरमुकामको ठूलोआँगनको माझमा पृथ्वीनारायण शाहको सालिक ठड्याइयो । र गोरखा दरबारमा धेरै ठूलो क्षमताको माइक राखी त्यसमा राष्ट्र निर्माता सलामी धुन

सामुदायिक विद्यालय लक्षित ‘कानुनी साक्षरता कार्यक्रम’ संचालन

गोरखा नगरपालिकाको न्यायिक समितिले नगरपालिका भित्रका सामुदायिक विद्यालय लक्षित ‘कानुनी साक्षरता कार्यक्रम’ संचालन गरेको छ । कार्यक्रम अन्तरगत समितिले ३ सामुदायिक विद्यालयहरुमा सहजीकरण गरिसकेको बताएको छ । ‘आइतबार र सोमबार