
गोरखा नगरपालिकाले नगरभित्रका २८ जना विपन्न तथा एकल महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाको ‘उपमेयर सवल नेतृत्व कार्यक्रम’ अन्तरगत १४ वडाबाट प्रति वडा २ जनाका दरले आर्थिक सहयोग गरिएको

अविरल वर्षापछि गएको पहिरोका कारण गोरखाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शहीद लखन गाउँपालिका वडा नम्वर ६ का २२ बर्षीय मनोज बिक रहेको प्रहरीले जनाएको छ ।

नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ । स्तरउन्नतिका लागि उपकरणसहित

भिमसेनथापा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ५९ करोड ४५ लाख रहेको छ ।गाउँसभामा पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् । संघीय सरकारबाट ४९ करोड

अविरल बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ डम्वा भन्ने स्थानमा गएको पहिरोले एक घर बगाएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले कटान गरेर पहिरो गएपछि घर बगाएको हो । नजिकै

सिरानचोक गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट ७५ करोड ६४ लाख रहेको छ । गाउँसभामा पालिकाकी उपाध्यक्ष रिता देवकोटाले उक्त बजेट सार्वजनिक गरेकी हुन् । संघीय सरकारबाट ५५ करोड

गोरखामा हालसम्म १५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सिंचाइ अभावका कारण अधिकांश ठाउँमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘सिंचाइ सुविधा भएको ठाउँमा मात्र अहिले

यसअघिको उदार कक्षोन्नति र कोभिड राहत पासका कारण यसबर्षको एसईईमा ठूलो धक्का लागेको नेपाली कांग्रेस गोरखाको शिक्षा शाखाले निश्कर्ष निकालेको छ । शाखाको केही दिनअघि बसेको बैठकले दशकौंदेखि उदार कक्षोन्नतिको

भीमसेनथापा गाउँपालिकाले एक वडा एक पकेट क्षेत्र बिकास गर्ने नीति पारित गरेको छ । कृषकको हकहित संरक्षण र सम्र्वद्धन गर्दै कृषि क्षेत्रलाई उत्पादनमुखी र रोजगारमुलक बनाउन उक्त नीति ल्याइएको बताइएको

गोरखाका चार खेलाडीहरु राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा छनोट भएका छन् । लम्जुङ्गको बेसीशहरमा यही असार १८ र १९ गते सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगितामा बिजयी हुदैं उनीहरु राष्ट्रिय स्तरको प्रतियोगिताका