| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

एसईईमा फेल भएकाहरुप्रति पालिका चिन्तित,
आँबुखैरेनीले आवासीय सुविधासहित पढाउँदै, बारपाक सुलीकोटले अनलाइनबाट पढाउँदै

तनहुँको आबुँखैरेनी गाउँपालिकाले एसईईको ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीहरुलाई आवसीय सुविधा सहितको कक्षा संचालनमा ल्याएको छ । पालिकाले आफ्नै खर्चमा विद्यार्थीहरुलाई निशुल्क खाने, बस्ने सुविधा तथा शिक्षकको पारिश्रमिक सहित निशुल्क कक्षा

पालुङटारको १५ औँ नगरसभा मंगलबार सम्पन्न, वित्तीय प्रगति ८३.१७ प्रतिशत

पालुङटार नगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को वित्तिय प्रगति ८३.१७ प्रतिशत रहेको छ । पालिकाको मंगलबार सम्पन्न १५ औँ नगरसभामा प्रमुख प्रशासकीय अधिकृतले उक्त विवरण सार्वजनिक गरेका हुन् । चालु (प्रशासनिक

बजार अनुगमनः म्याद गुज्रेका बेकरी आइटमहरु बिक्री वितरण

गोरखा सदरमुकाम स्थित बेकरी पसलहरुले म्याद गुज्रेका सामाग्रीहरु बिक्री गर्न राखेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार गरेको बजार अनुगमनमा म्याद गुज्रेका सामाग्रीहरु भेटिएको, सरसफाई नगरेको, मुल्य सूची नराखेको

भीमसेन थापा सम्झाउँदै ‘जर्नेलीधारा’

प्रतीक्षा आले ।गोरखा बजारको सतिपिपल, गैरीकुवा हुँदै ऐतिहासिक गोरखा दरबार जाने उकालो बाटो छ । गोरखा दरबार पुग्ने बेला आउने चोकबाट गोरखा दरबार जाने बाटो छाडेर चारधारे तिर तेर्सिएपछि भीमसेनपार्क

धार्चेका २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

धार्चे गाउँपालिकाले पालिकाका २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।आईतबार पालिकाले प्रति विद्यार्थी ४० हजारका दरले छात्रवृत्ति वितरण गरेको हो । ‘गाउँपालिका स्थायी घर भई पढाइका शिलशिलामा सदरमुकाम लगायत

प्रथम अन्तर मावि बक्तृत्वकला प्रतियोगिता हुने

२११ औँ भानु जयन्तीको अवसरमा जिल्लामा प्रथम अन्तर मावि बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।ग्लोबल गोरखा समाजको आयोजनामा ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयक बक्तृत्वकला प्रतियोगिता हुन लागेको हो

योजना कार्यान्वयन गर्न नसक्दा कृषिको ४६ लाख बजेट फ्रिज

कृषि ज्ञान केन्द्र गोरखाको चालु आर्थिक बर्ष ४६ लाख रकम फ्रिज भएको छ । रकम विनियोजित भएका केही योजना कार्यान्वयन हुन नसक्दा रकम फ्रिज भएको कार्यालयले जनाएको छ ।चालु आर्थिकवर्ष

गोरखामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्र पहिचान

जिल्लाका सम्भावित विपद जोखिम क्षेत्रहरुको पहिचान गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिले पहिरो जोखिम क्षेत्रहरुको पहिचान गर्दै सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।गोरखा नगरपालिकाको ताप्ले, कोखेआहाले, सिमलघारी, भोगटेनी,

गण्डकी ७ को शिव आधारभूत विद्यालयमा पहिरोले क्षति

गण्डकी गाउँपालिका ७ सितलडाँडास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिमा परेको छ । अविरल बर्षाका कारण विद्यालयको आँगनको टेवा पर्खाल र घेरावार भत्काएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । उनका

सानासहरीको आर्थिक हिनामिना प्रकरणले गोरखा बजारमा हल्लीखल्ली

गोरखा नगरपालिका ८ का कृष्णकुमार श्रेष्ठको हातमा आइतबार अचानक साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चिठी प¥यो । त्यसमा लेखिएको थियो, ‘तपाईँले २०७६ सालमा धारा जडान गर्दा संस्थाको नियमानुसार