
महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक ६१ औँ प्रतिवेदनमा पालुङ्टार नगरपालिकाको लकाङकाली कृषि सहकारी संस्थाले नगरपालिकासंग लगेको ४५ लाख ६८ हजार रुपैयाँ सहुलियत व्याजदरको ऋण फिर्ता नगरेकाले सो असुल उपर गर्न

गोरखा नगरपालिका –६ स्थित बालमन्दिर माविका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । लायन्स क्लब अफ गोरखा दरबारले पद हस्तान्तरणको अवसरमा बालमन्दिर माविमा आवसीय सुविधासहित पठनपाठन गर्दै आएका बालबालिकाहरुलाई

गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । पालिकाको १५ औँ अधिवेशनले ६३ करोड ४४ लाख ४५ हजार रुपैँयाको बजेट तथा कार्यक्रम सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले

बिहानै घरमा भरेर गएको पेट दिउसो एकबजे, दुईबजेबाट खालि हुदै गएपछि प्रजावस्ती आधारभूत विद्यालयका विष्णु चेपाङलाई पढाइतिर भन्दा भोकतिर ध्यान जान्थ्यो । पढाइ लेखाइको रापभन्दा खालि पेटको तापले तनाब दिन्थ्यो

मनास्लु संरक्षण क्षेत्र आयोजनाले चुमनुब्री गाउँपालिका वडा नं. ३ मा स्थानीय न्यायिक समिति तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ । सो वडाका नौ वटा महिला समूह तथा वडा

गोरखा नगरपालिका वडा नं ८ निवासी डाक्टर विशाल केसी गण्डकी प्रदेशको युवा प्रतिभा पहिचान तथा सम्मान पुरस्कारबाट पुरस्कृत भएका छन् । स्वास्थ्य क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेका डाक्टर केसीलाई गण्डकी

प्रतिक्षा आले मगर ।जिल्लाका विभिन्न स्थानीय तहका ५१ वटा योजनामा प्रगति शून्य रहेको पाइएको छ । महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनले गरेको विश्लेषणमा गोरखा नगरपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका

ऋण मिनाहाको माग गर्दै आन्दोलनरत लघुवित्त पिडितहरुले आइतबार साँझ राँकेजुलुस प्रदर्शन गरेका छन् । दर्जनौ लघुवित्त पिडितहरुले आइतबार साँझ गोरखा बजारमा राँकेजुलुस प्रदर्शन गरेका हुन् । लघुवित्तले गाउँठाउँमा ऋणीहरुलाई दुख

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) गोरखाको अध्यक्षमा सुमन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महासंघको सचिवमा दीपक केशी चयन भएका छन्