
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिँहदरबार फेरि बनाउन सकिने, तर गुमेको आमाको कोख कहिल्यै नभरिने बताएका छन् । गोरखा सदरमुकाममा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले पहिले गोली चलेको, त्यसपछि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह गरेका छन् । गोरखाको पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले

बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानीको मोडालिटी (ढाँचा) लाई सरकारले स्वीकृति दिएको छ । मंगलबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाट क्षमताको बुढीगण्डकीको लगानी ढाँचालाई स्वीकृति प्रदान गरेको बैठकमा सहभागी

चट्याङ लागेर गोरखा बुंकोटकी एक जना बालिकाको मृत्यू भएको छ । अरु दुई जना घाइते भएका छन् । मंगलबार दिउसो चार बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका ८ बुंकोटकी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अहिले हातमा फाइल बोकेर गृहजिल्ला गोरखामा चुनाव प्रचार प्रसारमा छन् । आफ्नो कार्यकालमा गरेका विकास निर्माणको प्रगति सुनाउँदै उनी कांग्रेसका उम्मेद्वार प्रकाशचन्द्र दवाडीको प्रचार प्रसारमा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ र ७ चुम उपत्यकामा केही दिनदेखि अवरुद्ध मोबाइल र इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल टेलिकमको गोरखास्थित कार्यालयले प्राविधिक समस्या समाधान गरेपछि शनिबारदेखि फोन

दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीय बृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानिय ९५ वर्षीय सुकमाया

उत्तरी गोरखाको बेनिघाट–आरुघाट–लार्के सडक अन्तरगत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउली खोला पुल चार दिनका लागी बन्द हुने भएको छ । यही फागुन ७ गतेदेखि १० गतेसम्म बाटो बन्द रहने गाउँपालिकाले

बूढीगण्डकी आयोजनाको लगानीको मोडालिटीको टुंगो सरकारले एक महिना अघि नै लगाएको हो । माघ ४ गतेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको थियो ।

गोरखा संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति