| बुधबार, असार ९, २०८३

गण्डकी प्रदेश

झरीले आरुघाटका ९२० किसानको २३३० रोपनी खेतको धानमा क्षति

गत हप्ताको झरीले आरुघाट गाउँपालिकाको २३३० रोपनी क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति भएको छ । लगातार परेको झरीले सो गाउँपालिकाका ९२० जना किसानको २३३० रोपनी खेतमा लगाइएको धानबालीमा क्षति गरेको गाउँपालिकाले

प्रभात किरण माविमा बन्यो ५४ लाखमा सौचालय

धार्चे गाउँपालिका ७ लापुवेशीमा ५४ लाख लागतमा सौचालय निर्माण भएको छ । नवनिर्मित नौ कोठे सौचालय भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।नमस्ते गुम्दा स्वीट्जल्याण्डको सहयोग तथा प्राकृतिक

राजेन गुम्बामा आयोजित स्वास्थ्य शिविरमा चारसय भन्दा धेरैले सेवा लिए

चुमनुब्री ७ छेकम्पारको राजेन गुम्बामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । केही दिनअघि गुम्बामा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा चारसय भन्दा धेरै जनाले सेवा लिएका छन् ।कैलाश मेडिकल फाउण्डेशन(केएफएम)को सहयोग

सहिदलखन सोमबार सार्वजनिक बिदा

जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार (कात्तिक २४ गते) गाउँपालिकाभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार

५१ वर्षपछि लाप्राकी युवाहरुद्वारा लमजुङ हिमाल आरोहण

प्रतीक्षा आले : पहिलो पटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरुले लमजुङ हिमालको सफल आरोण गरेका छन । धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र वुद्धबहादुर गुरुङले ६,९८३

आँबुखैरेनीमा सञ्चालित महायज्ञमा २ करोड ५० लाख रुपैयाँ दान संकलन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्कालेकस्थित छिम्केश्वरी र बूढीमाई मन्दिर संरक्षणका लागि सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी ३ अमिलीबोटे(हाटबजार)मा सञ्चालित मेलामा

मृगस्थली भन्दै सरस्वती आश्रममा लुकेका थिए निकोलस भूसाल

तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो । रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो ।

कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला हुने

गोरखा चेम्वर अफ कमर्सले यही कार्तिक २० गतेबाट कृषि, पर्यटन तथा व्यापार प्रबद्र्धन मेला आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै चेम्बरले मेलाको बारेमा जानकारी गराएको हो ।

पालुङ्टारले युवामा गरेको ऋण लगानी सात बर्षमा पनि उठेन, बन्द भयो कार्यक्रम

प्रतीक्षा आले ।पालुङटार नगरपालिकाले युवाहरुलाई व्यवसाय संचालनका लागि गरेको कर्जा लगानी सातबर्षसम्म पनि उठेको छैन । बेरोजगार युवालाई स्वरोजगार गर्न प्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको स्वआर्जन प्रवद्र्धन कोष आयोजना असफल

च्याङ्लीकी हरिमाया कुमाल मस्र्याङ्दी किनारमा मृत फेला

पालुङटार नगरपालिका ७ माझीगाउँकी हरिमाया कुमाल मस्र्याङ्दी नदी किनारमा मृत भेटिएकी छिन् । गत शनिबार बिहान ४ बजेदेखि हराइरहेकी ४६ बर्षकी कुमाल सोमबार दिउसो मस्र्याङ्दी किनारमा मृत फेला परेकी वडाअध्यक्ष