
अहिंसा उपत्यकाको भनेर चिनिने चुम उपत्यकामा सातसय बर्ष प्राचीन चुमगुम्बाको पुनर्निर्माण गरिएको छ । चुमनुब्री गाउँपालिका ७ लामागाउँमा निर्मित सो गुम्बाको हालै उद्घाटन गरिएको छ । छ दिन लामो

गोरखा नगरपालिका १० छेबेटारमा असोज ३० गतेदेखि रमाइलो मेला हुने भएको छ । गोरखा विकास अर्थतन्त्रको आधार पर्यटन जलस्रोत कृषि र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ असोज ३० गतेदेखि

यसअघि चार पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वतका अनिश थापा दशौं लिगलिगे दौड जितेर चौंथो पटक पनि राजा बन्न सफल भएका छन् । चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८

मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङ गोरखामा सम्मानित भएकी छन् । गोरखा च्याम्बर अफ कमर्शले दशै सस्तो बजार मेलाको अवसरमा गुरुङलाई सम्मान गरेको हो । च्याम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र

दशैं सस्तो बजारमा आइतबार र सोमबार साँझ तुलनात्मक रुपमा दर्शक अल्लि धेरै नै भए । मेलाको प्रचारप्रसारमा नै आइतबार र सोमबार ज्योति मगरको प्रस्तुती रहने सुनेपछि दर्शक, स्रोता यी

गोरखा सदरमुकाममा जारी दशैं सस्तो बजार मेलाको हालसम्म २६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले दाबी गरेको छ । मेलाको चौथो दिन शनिवारसम्म २६ हजार भन्दा धेरै दर्शकले मेला

गोरखा सदरमुकाममा बुधबारबाट हुने दोस्रो दशैं सस्तो बजार मेलाको तयारी सकिएको छ । हरमटारी खेलकुद मैदानमा हुने मेलाको सम्पूर्ण तयारी सकिएको आयोजक गोरखा चेम्बर अफ कमर्सले जनाएको छ ।

बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार काठाडौं आइपुगिन् । नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर र प्रचारका लागि उनी काठमाडौं आएकी हुन् । जुन फिल्ममा सन्नीको पनि एउटा ‘आइटम डान्स’ छ । बिहीबार

दिलीप थापा डान्स एकेडेमी कोलकाताले नेपाली कलाकारको सहभागितामा कोलकाता शरत सदन हाउडामा सुपर ट्यालेन्ट २०१९ सम्पन्न गरेको छ । नेपाली कलाकार नरेन्द्र कोइराला, नारायण रिजाल, रेणुका रिजाल, युनिशा रिजाल, रोशन

हरमटारीस्थित खेलकुद मैदानको बिषयमा गोरखा च्याम्बर अफ कमर्श र अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखा बीच जारी विवाद मिलेको छ । गोरखा च्याम्बर अफ कमर्शले खेल मैदानमा असोज ८ गतेदेखि दशैं