| सोमवार, कार्तिक २३, २०८३

मनोरञ्जन

मिस गुरुङ २०२० को ताज गोरखाकी सुस्मितालाई, फर्रस्ट र सेकेण्ड रनरअप पनि गोरखाकै

 गोरखा : गोरखा मान्बुकी सुस्मिता गुरुङ मिस गुरुङ २०२० बन्न सफल भएकी छन् । एक के इन्टरटेनमेण्टले आयोजना गरेको मिस गुरुङ २०२० को बुधबार सम्पन्न फाइनलबाट आरुघाट गाउँपालिका १ मान्बु

मिस आदिवासी एलिजाको ‘टुकु’ मा पहिलो डेब्यू

मिस आदिवासी जनजाति २०१९ एलिजा गुरुङ ‘टुकु’ मार्फत नेपाली चलचित्रमा उदाउने भएकी छन् । धार्चे २ केरौंजा घर भएकी एलिजा पहिलो फिल्म टुकु अथवा पछ्यौरीमा सहायक नायिकाको भूमिकामा आउने भएकी

गोरखाको नाम्जुङमा यात्रु प्रतिक्षालय उद्घाटन

  बस कुर्ने यात्रुको सुविधाका लागि नाम्जुङको बरचुलीमा बस प्रतिक्षालय निर्माण गरिएको छ । देश तथा विदेशमा छरिएर रहेका नाम्जुङबासीको संस्था नाम्जुङ सेवा समाजले सो बस प्रतिक्षालय निर्माण गरेको हो

सौरपानीमा भएको फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जित्यो

  बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा भएको वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । गाउँपालिकाको आयोजनामा भएको वडा स्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ८ ले

दोस्रो कागबेनी धार्मिक तथा सांस्कृतिक मेला भब्य रुपमा सम्पन्न

पालुङटार नगरपालिका वडा नं. २ र सिरानचोक गाउँपालिका वडा नं. ४ को सीमानामा रहेको कागवेनी मन्दिरमा दोस्रो धार्मिक तथा सांस्कृतिक कागबेनी मेला बुधबार सम्पन्न भएको छ । पालुङटार नगरपालिका र

गोरखाको बेथिति लक्षित बल्छी र राजुमास्टरको ब्यङ्ग्य

दरौँदी ः गोरखा सदरमुकाममा जारी दोस्रो गोरखकाली मेलाको दोस्रो दिन आयोजित कार्यक्रममा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र (राजु मास्टर) ले गोरखाको बेथिति प्रति ब्यङ्ग्य गरेका छन् । भच्चेक,

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन

गोरखाको मकै बिहे वृत्तचित्रले जित्यो आदिम फिल्म क्रियटिभ पुरस्कार

  गोरखाको धार्चे गाउँपालिकामा प्रचलित मकैबिबाह संस्कृतिमा तयार पारिएको वृत्तचित्र ‘मकै बिबाह’ पुस्कृत भएको छ । काठमाडौंमा सोमबार सम्पन्न आठौं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको उक्त वृत्तचित्रले आदिम फिल्म

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा गोरखाको मकैको बिहे पनि छनौट

  गोरखाको लाप्राकमा प्रचलित मकै विवाह सम्वन्धी वृत्तचित्र नेपाल अफ्रिका फिल्म फेस्टिबलका लागि छनौटमा परेको छ । गोरखाका पत्रकार भीमलाल श्रेष्ठद्वारा निर्माण तथा निर्देशन गरिएको मकैको विवाहसम्वन्धी वृत्तचित्र फेस्टिबलमा सोमबार

चर्चित र्‍यापर भिटेन पक्राउ

काठमाडौं : चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। गीतमा राखिएका शब्दले समाजमा नकारात्मक सन्देश दिएको भन्दै उनलाई पक्राउ गरिएको महानगरीय