
गोरखा नगरपालिका वडा नं ९ लक्ष्मिबजारको द्रब्यशाह बहुमुखि क्याम्पसमा आन्तरीक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त कृयाकलाप बिभागको आयोजनामा सोमबार भएको प्रतियोगितामा लक्ष्मि नेपाली प्रथम भएकी छिन् । प्रतियोगितामा

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य

धार्चे गाउँपालिका ४ लाप्राक स्थित गुप्सीपाखाको एकीकृत नमूना बस्ती हिउँले ढाकेको छ । मंगलबार रातीदेखि परेको हिउँले पुरै बस्ती ढाकिएको स्थानीय जेशन गुरुङले बताए । ‘हिजो रातिदेखि नै हिउँ परेको

तमु ल्होछारका अवसरमा गण्डकी प्रदेश सरकारले पुस १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे सचिवालयले बुधबार फेसबुकमार्फत बिदा बारे जानकारी दिएकाे हाे ।

म्युजिक खवर म्युजिक अवार्ड(२०२१) को सर्बोत्कृष्ठ गीतकार अवार्ड गोरखाका प्रकाशपुन्जले प्राप्त गरेका छन् । लामो समयदेखि नेपाली गीत संगीत र साहित्य लेखनमा कलम चलाएका प्रकाशबाबु थापा( प्रकाशपुन्ज) का ४० भन्दा

नेपालकै पहिलो मनकामना केबलकार मर्मत सम्भारपछि विहीबारदेखि संचालनमा आएको छ । यो केबलकार मर्मतका लागि चार दिनदेखि बन्द थियो। केबलकार मर्मत र प्राविधिक स्तरोन्नतिको काम सकिएपछि विहीबारदेखि संचालनमा आएको कम्पनीका

गोरखाको सिरानचोक गाउँपालिका ५ मा आईतवारदेखि चित्रेपोखरी दौँतरीक कप फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दौँतरी समुहको आयोजनामा सुरु भएको प्रतियोगिताका एक कार्यक्रमका बिच गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा

मदन विश्वकर्मा : गोरखाको पालुङटार नगरपालिका २ स्थित लिगलिगकोट मा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या हिजोआज बढ्न थालेको छ ।नेपालको उद्गम थलो लिगलिगकोट र त्यहाँ रहेको ठूलो राष्ट्रिय

५० करोड लगानीमा निर्माण भएको गार्डेन होटल संचालनमा आएको छ । होटल संचालक समितिले बिहिवार पत्रकार सम्मेलन गर्दै होटलले सेवा सुरु गरेको जानकारी दिए । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै

पुलको अबरोध आफै हटाउने पालिकाको चेतावनी गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि वनेको पक्की मोटरेबल पुल वनेको तीन महिना भयो । तयार भएको पुल सुचारु