| सोमवार, कार्तिक २३, २०८३

मनोरञ्जन

कलाकार तामाङले सञ्चालन गरे ‘ग्रिन फरेस्ट रिसोर्ट’

कालिका सांस्कृतिक कलाकेन्द्रका नृत्य निर्देशक बिक्रम तामाङले गोरखामा रिसोर्ट सञ्चालन गरेका छन् । कलाकार तामाङ र उनका दाजु कार्सङले संयुक्त रुपमा गोरखा दरबार नजिकै ‘ग्रिन फरेस्ट रिसोर्ट’ सञ्चालन गरेका हुन्

सामागाउँमा सुटिङ भएको ‘मन्त्र’ वैशाख १६ गते प्रदर्शन

गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘मन्त्र’ आगामी वैशाख १६ गते प्रदर्शनमा आउने भएको छ । यसअघि माघ २८ गतेबाट देशभर सार्वजनिक गर्ने तयारी भएपनि कोरोना

बुङकोटको सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला सम्पन्न

शहीद लखन गाउँपालिका वडा ८ स्थित सन्तानेश्वर महादेव मन्दिरमा वृहत शिवरात्री मेला भव्यताका साथ सम्पन्न भएको छ । सन्तानेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना तथा नव इन्दे्रणी बुङकोट युवा क्लव, भिमसेन

चैत ४ मा लिगलिगे साइकल दौडको दोस्रो श्रृङ्खला हुने

प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ हुने भएको छ । पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा लिगलिग भिलेज स्पोटर्सले यही

अन्डर थर्टिन फुटबलमा महालक्ष्मी विजयी, वल्ड क्यापिटल दोस्रो

गोरखा नगरपालिका भित्रका विद्यालय बीच भएको अन्डर थर्टिन फुटबल प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार विजयी बनेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको कृत्रिम घाँसेमैदानमा भएको प्रतियोगितामा महालक्ष्मी मावि

म्युजिक भिडियोमा जम्दै गोरखाकी मेनुका गुरुङ

सहरी वातावरणमा हुर्केकाहरु मोडल बन्नु नयाँ विषय होइन । साजसज्जा, श्रृङ्गारपटार र फेसनमा सौखिन हुनु पनि उनीहरुलाई ठूलो कुरा छैन । तर दाउराघाँस, मेलापात गरेर हुर्केका, लेकका भीर पहरामा भेँडाबाख्रा

मनास्लु क्षेत्र चिनाउने पहिलो म्यूजिक भिडियोे

गोरखाको मनास्लु क्षेत्र चिनाउने गरी पहिलो पटक म्यूजिक भिडियो बजारमा ल्याइएको छ । चुमनुब्री गाउँपालिका १ का वडाअध्यक्षसमेत रहेको वीरबहादुर लामाले माघे सक्रान्तिको दिन पारेर जोयफुल नुब्री नामको म्यूजिक भिडियो

अकबर वीरबलको कथा केलाउँदा

‘के छ त वीरबल खोपाको स्याउ ?’ ‘के हुनु महाराज चर्पीको हाउ !’ यो रोचक संवाद मुगल बादशाह अकबर र उनका मन्त्री वीरबलबीच भएको मानिन्छ । भारतीय इतिहासका सर्वाधिक चर्चित

बुटार र पृथ्वीराजमार्ग जोड्नेगरी त्रिशुलीमाथि जीपलाईन संचालनमा

गण्डकी गाउँपालिका १ बुट्टारस्थित ‘रिभर फन बीच’ ले जिपलाईन संचालन गरेको छ । किड्स एड्भेञ्चर पार्क, पिङ, रोप कोर्ष, क्याफे सञ्चालन गरी, दुबैतर्फ खाने बस्ने ब्यवस्था सहितको छ करोड ५०

तमु प्ये ल्हु शाखा कुवेतको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कुवेत । तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा ल्वो(गाई वर्ग) ल्हो लाई विदाई र