| सोमवार, कार्तिक २३, २०८३

मनोरञ्जन

तिहारले सबैमा उज्यालो दियोस्

हिन्दू नेपालीहरुको घरआँगन तिहारमय बनेको छ । तिहार धार्मिक भन्दा सांस्कृतिक पर्व हो । यो पर्वलाई विशेषगरी फूलहरुको पर्व भनिन्छ । अनि उज्यालोको पर्व भनेर पनि कहिन्छ । कसैले सेल

कोरोनाले रोकेको देउसी भैलो दुई वर्षपछि ब्युतिँदै राती ८ बजे सम्म मात्र खेल्न पाइने

कोरोनाका कारण यस अघिको वर्ष तिहारमा देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगायो । कोरोना ब्यापक रुपमा फैलिएका कारण मानिस जमघट र भेला हुन स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल रह्यो ।

आज घरघरमा लक्ष्मीपुजा गरिँदै

यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन्

बत्ती बाल्दा सावधानी अपनाऔँ

तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ । जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भन्नुभयो, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय

आज कुकुर तिहार मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

 पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी

आन्तरिक पर्यटकका रोजाइमा प्याराग्लाइडिङ

पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी

विकासको व्यथा: चिन्तामा हिमालबासी

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका धेरैजसो ठाउँ सँधैजसो हिउँले ढाकिन्थे, दशक अघिसम्म । यो ‘रेन स्याडो जोन’ (पानी नपर्ने क्षेत्र) मा आजभोलि हिउँभन्दा पानी धेरै पर्छ । मुस्ताङको कागवेनी नेपालकै

प्रचण्ड जिपलाइनमा सरर… (फोटो फिचर)

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । साहासिक गतिविधिमा आफूलाई

भच्चेकमा आन्तरिक पर्यटक बढे

दशैँ बिदामा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आन्तरिक पर्यटक बढेका छन् । ‘पिच’ सडक भच्चेक जान सकिने भएपछि गोरखा सदरमुकाम, तनहूँ, चितवन, पोखरा लगायत ठाउँबाट भच्चेक घुम्न आउनेहरु बढेको स्थानीय बताउँछन्