| शनिबार, बैशाख ८, २०८१

मनोरञ्जन

तीन करोड लगानीमा आँबुखैरेनीमा सुविधा सम्पन्न पार्टी प्यालेस

तनहुँको आँबुखैरेनी बजारमा सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ । करिब तीन करोड लगानीमा निर्माण भएको माई छिम्केश्वरी पार्टी प्यालेस स्विमिङ पुल एण्ड लजको बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका

पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा सुरु

फाल्गुन कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको

बक्तृत्व कलामा शिवशक्ति महिला समूह प्रथम

सिरानचोक गाँउपालिका वडा नं १ मा १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार विषयक वक्तृत्वकला प्रतियोगितामा शिवशक्ति महिला समूहकी रुकमाया रेग्मी पहिलो

बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ।   बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च

गरिमा श्रेष्ठले जितिन् पब्लिक च्वाइस अवार्ड

‘बाल बलात्कार र सजायँ’ विषयक १ मिनेटको राष्ट्रव्यापी भिडियो वक्तृत्वकला प्रतियोगितामा गोरखाकी १४ वर्षीया गरिमा श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जितेकी छिन । पब्लिक च्वाइस अवार्ड तर्फ १२ भिडियो राखिएकोमा सेन्ट

चर्चामा ‘पछ्यौरी लिस्यो’ : गायक रबिन लामिछानेलाई गृहजिल्ला गोरखामा सम्मान

गोरखाको भीमसेन थापा गाउँपालिका तान्द्राङ घर भएका लोक दोहोरी गायक रविन लामिछाने सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाले उनलाइ सम्मान गरेको हो । शुक्रवार

आउँदो दशैमा तेस्रो दशैँ सस्तो बजार मेला हुने

गोरखा च्याम्बर अफ कमर्शले आउँदो दशैँमा दशैँ सस्तो बजार मेला आयोजना गर्ने भएको छ । च्याम्बरको बुधबार सम्पन्न बैठकले आउँदो दशैँको अवसरमा १० दिने दशैँमेला आयोजना गर्ने निणर्य गरेको हो

मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीलाई पोशाक सहयोग

धार्चे गाउँपालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको गणेश हिमाल एशोसिएशनले लाप्राकको मणिकामदेवी माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको छ । तातोपानी मेला तथा धार्चे पर्यटन महोत्सवको सन्दर्भ पारेर

पूर्व युवराज पारस शाह गोरखामा

पूर्व युवराज पारस शाह गोरखामा आएका छन् । गएराती १२ बजे गोरखा आएका उनको स्वागतमा सहभागी सुदीप ढकालले जानकारी दिए । पूर्वराजपरिबारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि

गोरखामा यसरी सम्झिइयो पृथ्वीनारायण शाहलाई(फोटो फिचर)

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आव्हानमा गोरखा सदरमुकाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाइएको