| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

कुखुरा जोख्ने तराजुमा रिमोटकन्ट्रोलले तौल घटाएर ठग्नेको बिगबिगी, कारबाही गर्ने निकाय छैन

शिव उप्रेती : गोरखाबाट कुखुरा ओसार्ने सप्लायर्सले दिनहूँ किसानलाई ठग्ने गरेको पाइएको छ । कुखुरा जोख्ने डिजिटल तराजुमा रिमोर्ट कन्ट्रोलद्वारा तौल घटाएर दैनिक लाखौँ रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ परेपछि

महिला दिवसको अवसरमा गोरखा नगरपालिकाद्वारा बक्तृत्वकला

एकसय १२ औँ महिला दिवसको अवसरमा गोरखा नगरपालिकाले बक्तृत्वकला प्रतियोगिता गरेको छ । सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने नारासहित ११ र १२ मा अध्ययनरत छात्राहरु बीच

नेपाल वुद्धिजीवि परिषद गोरखाको अध्यक्षमा अधिकारी

नेपाल वुद्धिजीवि परिषद जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । गोरखा सदरमुकाममा मंगलबार भएको परिषदको आठौँ जिल्ला अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् ।परिषदको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल,

चालकले गल्ती गर्दा सरकारलाई ४० लाख !

ट्राफिक नियमको उलंघन गरेका कारण तपाई कारवाहीमा पर्नुभएको छ ? यदि छ भने कति पटक पर्नुभएको छ ? अनि कारवाहीमा पर्दा तपाईले कति पटक, कति रुपैयाँ जरिवाना तिर्नुभएको छ, सम्झना

बालमैत्री नगरपालिका घोषणा गर्न गोरखा नगरपालिकाका बालबालिकाको माग

गोरखा नगरपालिकाका बालबालिकाले गोरखा नगरपालिकाले बालमैत्री शासनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । शनिवार सम्पन्न बालभेलामा उनीहरुले बालमैत्री नगरपालिका घोषणा गर्न योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका हुन् । नगरस्तीय बाल

बालबालिकाद्वारा आत्मारक्षा तालिमको माग

गोरखा नगरपालिकाका बालबालिकाहरुले नगर प्रमुखसँग आत्मारक्षको तालिम माग गरेका छन् । गोरखा नगरपालिकाको आयोजनामा विहिबार ‘बालबालिकासँग नगरप्रमुख र उपप्रमुख’ कार्यक्रममा उनीहरु सो कुराको माग गरेका हुन् । कार्यक्रममा उनीहरुले नगरभित्रका

गडहेड्सद्वारा १४ विद्यालयका १२४ जना विद्यार्थीलाई छात्रवृत्ति

सुन्य कार्यालय सञ्चालन खर्चमा सञ्चालित गडहेड्सले गोरखाका १२४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास स्किम(गडहेड्स)ले जिल्लाभरका १४ विद्यालयका विद्यार्थीलाई नगद तथा शैक्षिक सामग्री

दलिततर्फका उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

गोरखाको शहिदलखन गाउँपालिका वडा ८ घर भई विभिन्न विद्यालयमा अध्ययन गरी दलित समुदायकोतर्पmबाट एसईईमा उ्रत्कृष्ट अंक ल्याउने दुईजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट अंक

गोरखाका ८ पालिकामा साक्षरता परियोजना संचालन हुने

गोरखाका आठ वटा पालिकाका एकसय विद्यालयमा साक्षरता परियोजना संचालन हुने भएको छ । रुम टु रिडको आर्थिक सहयोग एवं पढ्नको लागि कोठा काठमाडौंको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाले सो विद्यालयमा

विद्यालय तहमा मतदाता शिक्षा दिँदै निर्वाचन कार्यालय

जिल्ला निर्वाचन कार्यालय गोरखाले जिल्ला विभिन्न विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको छ । चालु वर्ष जिल्लाका भित्रका आठ वटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने कार्यक्रममा रहेको कार्यालय प्रमुख