
नगरपालिका भित्रका मेयर, उपमेयरका उमेदवारले स्थानीय तहको निर्वाचनमा चार लाख ५० हजार खर्च गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्षका उमेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने निर्वाचन

गोरखा सदरमुकाममा रहेको शक्ति उच्च माध्यमिक विपद्यालयको ६९ औ वार्षिक उत्सव तथा अभिभावक भेला बिभिन्न कार्यत्रम गरी मनाएको छ । गोरखा जिल्लाकै सबै भन्दा जेठो विद्यालय शक्ति उच्च माविले शुक्रबार

शहिदलखन गाउँपालिका वडा न ८ स्थित बुङकोटमा रहेको राम्चे प्राथमिक विद्यालयमा एक लाख भन्दा बढीको अध्यक्षकोष स्थापना गरिएको छ । विद्यालयको ३३ औँ बार्षिकोत्सव तथा अभिभावक समारोह अवसरमा अक्षयकोष स्थापना

मानव अधिकार सञ्जाल गोरखाद्वारा शैलपूत्री मावि देउरालीमा मानव अधिकार, बाल अधिकार र नेपालको संविधान विषयक अन्तक्रिया कार्यक्रम भएको छ । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुसँग अन्तक्रिया गरिएको थियो

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले जिल्लाका पिडितहरुको अबस्थाबारे घरदैलोमै भेट्ने अभियान चलाउने जनाएका छन् । बिहिबार गोरखाका पत्रकारहरुसितको भेटघाट कार्यक्रममा उनले समाजमा हुने अपराध न्यूनिकरण गर्ने आफ्नो

मानव सेवा आश्रम गोरखाको भबन निर्माणका लागि एउटा कोठा निर्माण गर्न पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग जुटेको छ । गोरखा नगरपालिका ७ नयाँ बजार घर भई

गोरखामा नयाँ आएका प्रहरी प्रमुख एसपी केदार खनालले अपराध न्यूनिकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । बिहिवार पत्रकारहरु सँगको भेटघाटमा उनले भने ‘समाजमा हुने अपराध न्यूनिकरणमा मेरो पहिलो प्राथमिकता

केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोजभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाएको छ । विभागले तथ्याङ्क प्रशाेधनको काम द्रुतगतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । इकाईको उपाध्यक्षमा विदुर बानियाँ, सचिव सञ्जय अधिकारी, सहसचिव सुशील अर्याल, कोषाध्यक्षमा पार्वती शाही चयन भएका छन्

गोरखा उद्योग वाणिज्य संघ गोरखाको स्थापना दिवसको अवसरमा विन्दवासिनी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । संस्थाको ४८ औँ स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका वडा ३ नारेश्वरमा रहेको विन्ध्यावासिनी