शसस्त्र प्रहरी बल गुल्म गोरखाले आगलागीबाट कसरी बच्ने वा आगो नियन्त्रण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएको छ । गोरखा नगरपालिका ८ स्थित सरस्वती माध्यामिक विद्यालयमा आईतवार घटना अभ्यास गरेर

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे। त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो।

नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन गोरखाको अध्यक्षमा राजन कट्टेल चयन भएका छन् । गोरखा सदरमुकाममा शनिवार भएको १३ औँ जिल्ला अधिवेशनले कट्टेलको अध्यक्षतामा २८ सदस्यीय जिल्ला संगठन चयन गरेको हो

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य स्वयमसेविकालाई मोबाइल वितरण वितरण गरिएको छ । गोरखाको शहीदलखन गाउँपालिका वडा नं ७ र ८ को स्वास्थ्य केन्द्रमा कार्यरत स्वयम

लागु औषध भन्नाले गलत प्रयोग गरी दुर्व्यसन गराउने औषधीलाई जनाउछ । जुन प्राकृतिक वा कृतिम लागुऔषध तथा मनोद्वीपक पदार्थ र तिनको लवणहरु पर्दछन् । प्राकृतिक लागुऔषध (ल्बतगचब िल्बचअयतष्अ म्चगनक) अफिम

होलीमा इच्छा बिपरीत रङ दल्नेलाई गोरखा प्रहरीले कारवाही गर्ने भएको छ । जवर्जस्ती रङ दल्ने, लोला हान्ने, पानी छ्याप्नेलाई सार्वजनिक हितबिरुद्धको कसुरमा कारवाही गरिने प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा

– तीर्थराज अधिकारी ———————– हिमालको काख छ दूधपोखरी अनन्त यात्रा पद चल्छ निर्झरी तरङ्ग चेपे तल गर्छ कल्कल नसा-नसा धड्कनमा छ यो जल ।१। प्रभात खुल्दा रविका कलासँगै खुलेर आँखा

गोरखाका मगर समुदाय आफ्नो भाषा संस्कृति जगेर्ना गर्न जागरुक भएका छन् । जन्म देखि मृत्यु सम्मको संस्कार संस्कृति आफ्नै जातीबाट संचालन गर्न कर्मकाण्ड (वापा÷मापा) सम्बन्धी सात दिने तालिम दिइएको छ