
बारपाक सुलिकोट गाउँपालिकामा बालकेन्द्रित प्रभावकारी शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय ९मोफा० को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकीकरण नेपाल गोरखाको समन्वयमा

जिल्ला प्रशासन कर्यालय गोरखाले इजाजत सहित सर्वसाधारणले लिएका हतियार बुझाउन निर्देशन गरेको छ । शुक्रवार एक सुचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन भन्दै जिल्ला भित्र रहेको

गोरखाको अन्तरज्योति माविमा बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका ६ डाँडागाउँमा रहेको अन्तरज्योति माविमा विहिबार बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

गोरखाको गण्डकी गाउँपालिकामा सार्वजनीक सुनुवाई कार्यक्रम भएको छ । सार्वजनीक सुनुवाईमा स्थानीयले बिकास निर्माणको अनुगमन प्रभावकारी हुनुपर्ने, लक्षित बर्गको बजेटबारे राम्रो सँग जानकारी दिनुपर्ने, अनुदान बितरण समानुपातीक हुनुपर्ने जस्ता विषयमा

स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन्

चीन सरकारले १० वर्षअघि १० वटा हिमाली जिल्लामा हिमाली आवासीय विद्यालय वनाउन गरेको सम्झौताअनुसार निर्माणको काम गरेको छैन । सन् २०१३ मा चिनियाँ सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवनलगायतका संरचना

गोरखा नगरपालिकाले बुधवारदेखि राष्ट्रिय एकिकृत सुचना प्रणाली (बिपद् पोर्टल) सुरु गरेको छ । नगरपालिकामा भए गरेको बिपद् संम्बन्धी घटनाहरु अब बिपद् पोर्टलबाट हेर्न सकिने र छिटो सहज रुपमा सुचना गर्न

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् । बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय

नयाँ पुस्ताले पुराना पुस्ताको ज्ञान, सिप, कला हाँसिल गर्न नसकेको, पहिलेका परम्परा, रीतिरिवाज लोप हुँदै गरेको सन्दर्भमा गोरखामा भने पुस्ता हस्तान्तरण कार्यक्रम गरिएको छ । जेष्ठ नागरिक र युवाहरुका बीचमा

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले चरम लापर्वाही गरेको जनप्रतिनिधिले गुनासो गरेका छन् । पटक–पटक प्राधिकरणलाई समस्याका बारेमा जानकारी गराउँदा पनि समाधान नभएको जनप्रतिनिधिहरुको गुनासो छ । ‘पालुङटारको आँपपिपल अस्पताल