
दोस्रो कार्यकाल चुनिएपछि शहीदलखन गाउँपालिका ७ का वडाअध्यक्ष शरण श्रेष्ठले वडाभित्रका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । सोमवार दोस्रो कार्यकालको शुभारम्भ गर्दै उनले वडाबासीलाई उपचारका लागि स्वास्थ्य

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज (जेठ ९ गते

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको

पालिका चुनाव अन्तर्गत मतदान कार्य सकिएपछि आज शुक्रवार बेलुकादेखिनै मतगणना सुरु हुने आयोगले जनाएको छ। आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई

गोरखाको भीमसेन थापा गाउँपालिका ८ को जागेश्वर माविमा एकलाख तीन हजार रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयका संस्थापक सदस्य एवं समाजसेवी लोकप्रसाद श्रेष्ठले आमा बाबुको सम्झनामा ‘रामप्रसाद कृष्णकुमारी स्मृति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ । राष्ट्रिय परीक्षा
आउँदो शुक्रबार हुन गइरहेको स्थानीय निर्वाचनमा नागरिक एपमा रहेको मतदाता परिचयपत्र देखाएर समेत मतदान गर्न पाइने भएको छ । मतदाता परिचय पत्र हराएको खण्डमा मतदाताले यो सुविधा प्रयोग गर्न पाउने

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारको जागेश्वर माध्यामिक विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । विद्यालयका भुतपूर्व शिक्षक एवं समाजसेवी स्वर्गिय शिबप्रसाद ढकालको वार्षिक पुण्यतिथिको अवसरमा

निर्वाचन कार्यालयले चारवटा पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीलाई बिहिवारदेखि निर्वाचन संचालन तथा ब्यवस्थापनका बारेमा प्रशिक्षण