
कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ । स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि हुँदै छ । शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयकै मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन ३० जेठभित्र पठाउन निर्देशन दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकले नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम

शिव उप्रेती ल्हो मावि स्यालाका १३ जना विद्यार्थी एसईई दिनका लागि चार दिन पैदल हिँडेर भीमोदय मावि आरुघाट परीक्षाकेन्द्र आइपुगेका छन् । आफ्नो चुमनुब्री गाउँपालिकामा परीक्षा केन्द्र नभएकाले धार्चे गाउँपालिका

गोरखामा पाँच दिने पत्रकारिकता तालिम सुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोग, पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र जिल्ला शाखाको समन्वयमा बुधवारदेखि

दरौदी : नेपाल विद्यार्थी संघ(नेविसंघ)को ५३ औँ स्थापना दिवसको अवसरमा गोरखा सदरमुकाममा रहेको गोरक्षनाथ वैदिक गुरुकुलका विद्यालयलाई स्टेशनरी सामग्री र खाद्य सामग्री हस्तान्तरण गरिएको छ । नेविसंघ गोरखाद्वारा मंगलबार एक

नेपाल विद्यार्थी संघ(नेविसंघ)को ५३ औँ स्थापना दिवसको अवसरमा गोरखा सदरमुकाममा रहेको गोरक्षनाथ वैदिक गुरुकुलका विद्यालयलाई स्टेशनरी सामग्री र खाद्य सामग्री हस्तान्तरण गरिएको छ । नेविसंघ गोरखाद्वारा मंगलबार एक कार्यक्रमका बीच
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ । यो निर्देशिकाले स्थानीय

गोरखा बहुप्राबिधिक शिक्षालयमा विद्यार्थीहरुको समूहले तालाबन्दी गरेका छन् । सोमबार भएको स्टिमेन्ट एन्ड क्वष्टिङ विषयको परिक्षाको प्रश्नपत्र बिग्रिएको तर प्रशासनले बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्