| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

वल्र्डक्यापिटलका विद्यार्थीद्धारा गोरखा बजार क्षेत्रका सडकमा सरसफाई

गोरखा सदरमुकाम स्थित रानीवनमा रहेको द वल्र्डक्यापिटल स्कुलमा अध्यनरत विद्यार्थीहरुले बजार क्षेत्रका सडक दायाँ बाया सरसफाई गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर उनीहरुले आईतवार सडकको दायाँवायाँ सरसफाइ गरेका

गोरखा क्याम्पसको क्युएएको मूल्याङ्कन सकियो

गोरखा क्याम्पसको गुणस्तर सुनिश्चितता प्रत्यायन(क्युएए)का लागि मूल्याङ्कनको काम सकिएको छ । त्रिभुवन विश्वविद्यालयका प्रा.डा.केशरजंग बराल संयोजकत्वमा अन्तराष्ट्रिय विशेषज्ञ प्रा.डा.पि.एन.गज्जार, प्रा.डा.माला मल्ल, प्रा.डा.प्रदिपचन्द्र गौतम, कर्मचारी सदस्य नविना चौलागाई ५ सदस्यीय समूहले

गुरुकुललाई मानव अधिकार तथा शान्ति समाजद्धारा खाद्यान्न सहयोग

मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसमा गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच समाज गोरखा शाखाका सभापति सिताराम तिवारीले गुरुकुलका प्रधानाध्यापक इश्वरी

किताब नआउँदा ‘विद्यार्थीको पढ्ने बानी हरायो’

केशव गुरुङ : …रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछजहाँ परीक्षा सिद्धिनेबेलासम्म किताब आउँदैन… चर्चित गजलकार प्रदीप रोदनको गजलले भनेजस्तै भर्खरै देशभर पार्टीको पर्चा छ्यापछ्यापी फिँजियो, चुनाव सकियो, तर कलिला बालबालिका

जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी

यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा

बालगृहद्वारा शहीदलखन ८ रातमाटेका दुई बालबालिकाको उद्धार

शहीदलखन गाउँपालिका– ८ रातमाटेका दुई बालबालिकालाई उद्धार गरिएको छ । वेवारिसे अवस्थामा रहेको उनीहरुलाई नमस्ते परियोजना बालगृहले उद्धार गरेको हो । नौ वर्षीय रश्मि ढकाल र आठ वर्षीय आशिक ढकालको

बलात्कार र यौनजन्य अपराधको हदम्याद हटाउन माग

बलात्कार र यौनजन्य अपराधमा उजुरीका लागि राखिएको हदम्याद हटाउन अखिल नेपाल महिला संघले माग गरेको छ । संघले सोमवार गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै विद्यमान

बाल केन्द्रीत प्रभावकारी शिक्षण तालिम सम्पन्न

गोरखाको वारपाक सुलीकोट गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १२ जना शिक्षकहरुलाई वाल केन्द्रीत प्रभावकारी शिक्षण सिकाई तालिम दिएको छ । जापान सरकार परराष्टू मन्त्रालय(मोफा)को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक

चिनियाँ संस्थाद्वारा सिँजाली माविका २०० विद्यार्थीलाई स्टेशनरी वितरण

बर्षेनी हजारौँ नेपाली विद्यार्थीलाई स्टेशनरी तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण गर्ने लक्ष्यसहित काम गरिरहेको चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले गोरखाको सिँजाली माविका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको छ । साझेदारी

शिक्षक दरबन्दी पुनरावलोकन, दिवा खाजा कक्षा आठसम्म

सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्रुमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिने