| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

जाइका फर्किएपछि ४० महिनादेखि विद्यार्थी टहरोमा
जाइका फर्किएपछि ४० महिनादेखि विद्यार्थी टहरोमा

दरौँदी : बारपाक सुलिकोट गाउँपालिका ४ जौबारीको सिद्धार्थ माविका विद्यार्थी भूकम्प गएको ४० महिनादेखि टहरोमै पढ्दैछन् । जाईकाले विद्यालय भवन बनाइदिने प्रतिवद्धता फिर्ता लिएपछि भवन निर्माणको काम अनिश्चित भएको विद्यालयल

थिति बसाल्ने हेड सर !
थिति बसाल्ने हेड सर !

उनी केही वर्षदेखि गोरखा नगरपालिका- ८ को सरस्वती माध्यमिक विद्यालय आहालेका प्रधानाध्यापक (‘हेड सर’) हुन्। उनी अर्थात् पुरुषोत्तम भट्टराई जहिलेदेखि ‘हेड सर’ भए, त्यसबेलादेखि नै त्यो विद्यालय जिल्लाको सामुदायिक विद्यालयमा सधैँ उत्कृष्ट भइरहेको छ।

कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक – यसरी हेर्नुस्

भक्तपुर – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९

एसईईको नतिजा
गोरखामा एसईई पुरक परिक्षाको केन्द्र तोकियो, १५ सय विद्यार्थी सहभागी हुने

दरौँदी ः आगामी साउन २३ गते देखि हुने एसइइ पुरक परिक्षाको तयारी सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय गोरखामा परिक्षाको विविध विषयमा छलफल गर्न बसेको बैठकले एसइइ पुरक

purano jamana
५० वर्षअघिका विद्यालय ः कतै खुला चौर, कतै रुखको ओत

नेपालमा औपचारिक शिक्षाको सुरुवात तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि भएको मानिन्छ। आफ्ना छोराछोरीलाई अंग्रेजी पढाउन उनले विक्रम सवत् १९१० असोज अर्थात् सन् १८५३ अक्टोबरमा  काठमाडौंको थापाथली दरबारमा स्कुल

Mohan narayan
गोरखालीले सम्झिए मोहननारायणलाई

दरौँदी ः बिहीबार एक कार्यक्रम गरी गोरखा जिल्लाको शैक्षिक धरोहरको रुपमा परिचित मोहननारायण श्रेष्ठलाई गोरखालीहरुले सम्झिएका छन । मोहननारायण स्मृती प्रतिष्ठानले श्रेष्ठको दोस्रो स्मृती सभा कार्यक्रम गरी उनले गरेको जिल्लाको

asbindani
देला त सरकारले कक्षा ११ र १२ सम्म निशुल्क शिक्षा ?

सरकार अहिले शिक्षा क्षेत्रमा आमूल परीवर्तन ल्याउने उदेश्यले अघि बढिरहेको अबस्था छ । यसै उदेश्यलाई आधार मान्दै नेपालमा पनि ग्रेडीङ सिस्टम लागू भएको हामी सबैलाई थाह भएकै कुरा हो ।

एसईईको नतिजा
परीक्षाफलमा त्रुटिबारे छानबिन, नियन्त्रकलाई कारबाही

माध्यमिक शिक्षा परीक्षा एसइई कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ। पाँच दिनअघि गठित समितिले आइतबार

एसईईको नतिजा
नतिजा नआउनुमा परीक्षार्थी बढि दोषी रहेको कार्यालयको आरोप !

अश्विन दानी ।  शैक्षिक सत्र २०७४÷२०७५ सालमा गोरखा जिल्लाबाट एसईई परीक्षा दिएका परीक्षार्थी मध्ये एकसय १२ जनाको नतिजा सार्वजनिक भएको छैन् । राष्ट्रिय परीक्षा बोर्डले गत असार नौ गते सार्वजनिक

ओली
कक्षा १२ सम्म निशुल्क पढाइ ः ओली

दरौंदी ः भर्खरै एसईईको नतिजा सार्वजनिक भएको छ । अभिभावकहरु आफ्ना छोराछोरीका लागि ११ कक्षाको महंगो भर्ना शुल्क कसरी जुटाउने भन्ने तनावमा छन् । यहीबेला बिहिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा