| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

फ्रान्सको ‘लाप्राकका साथी’ले लाप्राकमा मनायो बीसौं एनिभर्सरी

अनुपमा खनाल : फ्रान्समा स्थापना भएको लाप्राकका साथी(लेजामी डि लाप्राक)ले गोरखाको धार्चे गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकामा करिब एकदर्जन विद्यालय निर्माण गरेको छ । २० बर्षअघि स्थापना भएको सो संस्थाले

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखा नगरस्तरिय राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता सोमबारबाट शुरु भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा मोर्डन सेकेण्डरी इङलिस बोर्डिङ स्कुलको संयोजनमा प्रतियोगिता शुरु भएको हो । मोर्डन स्कुल परिसरमा एक

सरकारी स्कूलका विद्यार्थीलाई पोशाक र खाजाको ब्यबस्था

सिरानचोक गाउँपालिका ६ गाँखुको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ४ सम्मका विद्यार्थीले निशुल्क खाजा र पोशाक पाउने भएका छन् । सिरानचोक गाउँपालिका ६ को संसारी महेन्द्र मावि, हिमाली मावि, कृष्णज्योती मावि,

चौधौं पश्चिमकाली मेला समापन, तीन लाख रुपैयाँको कारोबार

  चौधौं पश्चिमकाली मेला २०७६ समापन भएको छ । नयाँबर्षको अबसरमा गोरखा नगरपालिका ५ पश्लाङको पश्चिमकाली मन्दिर परिसरमा आयोजित दुईदिने मेलाको गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर

नारेश्वरमा ऐन नियम मिचेर प्रअ नियुक्ति गरिएको भन्दै शिक्षक संघद्वारा बिरोध

  नेपाल शिक्षक संघ गोरखाले नारेश्वरको विन्ध्याबासिनी माध्यामिक विद्यालयमा प्रचलित शिक्षा ऐन तथा शिक्षा नियमावली अनुसार प्रधानाध्यापक नियुक्ति गर्न माग गरेको छ । प्रधानाध्यापक इश्वरबाबु थापा चैत दश गते देखि

भवानी आधारभूत विद्यालयको चारकोठे भवन निर्माण

गोरखाको भीमसेन थापा गाउँ पालिका ८ को भवानी प्राथमिक विद्यालयमा चारकोठे पक्कि भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले उद्घाटन गर्दै

भवानी प्राथमिक विद्यालयमा चारकोठे पक्कि भवन उद्घाटन

गोरखाको भीमसेन थापा गाउँपालिका ८ को भवानी प्राथमिक विद्यालयमा चारकोठे पक्कि भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले उद्घाटन गर्दै ब्यबस्थापन

जेठ दोस्रो साता स्ववियु चुनाव गर्न प्रस्ताव

त्रिभुवन विश्वविद्यालयले आगामी जेठ दोस्रो साता स्ववियु निर्वाचन प्रस्ताव गरेको छ । यसअघि फागुन १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछि नयाँ मिति प्रस्ताव गरिएको हो । बिहीबार केन्द्रीय

शुल्क नतिरेको भन्दै शैलपुत्रीमा बार्षिक परीक्षाको नतिजा स्थगित

विविध शीर्षकका शुल्क नतिरेको भन्दै बारपाक सुलीकोट ७ को शैलपुत्री माविले सात जना विद्यार्थीको बार्षिक परीक्षाको नतिजा रोकेको छ । परीक्षफल रोकिनेमा शिशु कक्षा र कक्षा एकका विद्यार्थी पनि छन्

शहीद लखन गाउँपालिकाद्वारा शिक्षक दरबन्दी मिलान

गोरखाको शहीद लखन गाउँ पालिकाले प्राथमिक तहमा शिक्षक दरबन्दी मिलान सम्पन्न गरेको छ । गाउँपालिकाको शिक्षा समितिको सिफारिसका आधारमा गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रावि तहमा दरबन्दी मिलान कार्य