| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

विद्यालयमा विद्यार्थीमैत्री शिक्षक नीति लागु गरौं

प्र।चीन गुरुकुलका शिक्षकले पढाउने तरिकाको आहान सुन्दा पनि अचम्म लाग्छ । २०, ३० बर्ष पहिलेका शिक्षकले पढाउने तरिका सुन्दा पनि अचम्म लाग्छ । यातना दिएर पढाउने, रटाउने, घोकाउने इत्यादि ।

त्रिविले अब एमएमा ‘गुड गभर्नेन्स र एन्टी करप्सन’ विषय पढाउने

त्रिभुवन विश्वविद्यालयले सुशासन र सदाचार (गुड गभरनेन्स र एन्टी करप्सन) विषयमा पठनपाठन सुरू गर्न आवश्यक गृहकार्य थालेको छ। त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायमा ‘गुड गभरनेन्स र एन्टी करप्सन’ विषयमा

स्वास्थ्य शिविरमा चार सय लाभान्वित

ताप्लेजुङ, ८ असार (रासस) : समिट लघुवित्त वित्तीय संस्थाद्वारा ताप्लेजुङमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४०० बढीले स्वास्थ्य सेवा लिएका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने निम्न आयस्तरका परिवारलाई लक्षित

गाउँपालिकाभरि अजीरकोटको सेरोफेरो पाठ्यपुस्तक पढाउने’

अजिरकोट गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि ‘अजिरकोटको सेरोफेरो’ नामको पाठ्यपुस्तक लागू गर्ने भएको छ । गाउँपालिका का अध्यक्ष फडिन्द्र धितालले बिहिबार आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयमा

इञ्जिनीयरिङमा छात्राको आकर्षण कम

काठमाडौँ, ५ असार (रासस) ः अनुपमा शर्मा सिभिल इञ्जिनीयर हुनुहुन्छ । चार वर्षसम्म निजी कम्पनीमा काम गरेपछि उहाँले अहिले संयुक्तरूपमा कार्यालय खोलेर काम गर्दै आउनुभएको छ । शर्मा इञ्जिनीयरिङ पढ्दादेखि

गोरखाका ९० प्रतिशत कक्षाकोठाको पुनर्निर्माण

अनुपमा खनाल भूकम्पले भत्किएका गोरखाका ९० प्रतिशत कक्षाकोठाको पुनर्निर्माण सकिएको छ । कुल कक्षाकोठा निर्माणका आधारमा ९० प्रतिशत पुनर्निमाण सकिएको राष्टिूय पुनर्निमार्णण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इन्जिनियर बाबुराम

त्रिविका सहायक डिन ५० हजार घूस सहित रंगेहात पक्राउ

त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेल घूस सहित रंगेहात पक्राउ परेका छन् । किर्तिपुरस्थित एक क्याफेबाट उनलाई अख्तियारको टोलीले नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो।कट्टेलमानविकी संकायका सहायक डिन हुन्।

नेकपा निकट शिक्षक संगठनले तेस्रो चरणको आन्दोलन गर्ने

दरौंदी : नेकपा निकट शिक्षक संगठनले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । गोरखा नगरपालिकाभित्रका शैक्षिक बेथिति अन्त्य गर्न माग गर्दै चरणबद्ध आन्दोलनमा रहेको एकिकृत अखिल नेपाल शिक्षक संगठन

शिक्षक संगठनद्वारा गोरखा नगरपालिकाको शिक्षा शाखा घेराउ

  नेकपा निकट शिक्षक संगठनले गोरखा नगरपालिकाको शिक्षा शाखा घेराउ गरेका छन् । नगर क्षेत्रमा शैक्षिक बेथिति नियन्त्रण नभएको भन्दै चरणबद्ध आन्दोलन गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल

महासंघबाट बाहिरिने शिक्षक संघको चेतावनी

दरौंदी : नेकपा निकट शिक्षक संगठनले केही दिनदेखि आन्दोलन गरिरहँदा पनि शिक्षक महासंघले विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाउँदै नेपाल शिक्षक संघ, गोरखा नगरसमितिले महासंघबाट बाहिरिने चेतावनी