| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

गोरखाका ६१ जनाको ए प्लस, ३० जना सामुदायिक, ३१ बोर्डिङ स्कूलका, सरस्वती माविकी सीमा जिल्ला सर्वोत्कृष्ट

  अनुपमा खनाल : यो बर्षको माध्यामिक शिक्षा परीक्षा एसईईमा गोरखा जिल्लाका ६१ जनाले एप्लस ल्याएका छन् । परीक्षामा सहभागी चार हजार दुई सय ६४ जनामध्ये ३.६ देखि ४ जिपिए

दक्षिण कोरीयामा रहेका काहुलेभंगारका युवाले विद्यार्थीलाई पोशाक दिए

शहिद लखन गाउँपालिका ७ काहुलेभंगार घर भई रोजगारीका लागि दक्षिण कोरीयामा रहेका युवाहरुले गाउँको विद्यालयमा सहयोग गरेका छन् । उनिहरुले लखन थापा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेका

तोमनडाँडा आधारभुत विद्यालयमा चेपाङ छात्राबास निर्माण

गण्डकी गाउँपालिका ६ भुम्लिचोकको तोमनडाँडा आधारभुत विद्यालयमा चेपाङ विद्यार्थीका लागि छात्राबास निर्माण गरिएको छ । साविकको जिल्ला विकास समितिको बजेटबाट निर्माणाधिन भवनलाई प्रतिनिधी सभाका सांसद हरीराज अधिकारीले सांसद विकास कोषबाट

फेरि सामुदायिक विद्यालय पछाडि

बिहिबार राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइइ्)को नतिजा सार्वजनिक गयो । दुई चार दिनदेखि आज नतिजा र भोलि नतिजा भन्दै हल्लीखल्ली गरियो । अन्ततः बिहिबार नतिजा तामझाम साथ निकालियो ।

नायिका करिष्माको बी प्लस

  चर्चित नायिका करिष्मा मानन्धरले यसबर्षको एसईई परीक्षा ‘बी प्लस’ ल्याएर पास गरेकी छन् । लामो अभिनय यात्रापछि तीन वर्षअघि काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक विद्यालयमा भर्ना भएकी करिष्माले गत

एसईईको नतिजा सार्वजनिक, १६ हजार ८२ जनाको ए प्लस

  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक नतिजाअनुसार १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा

एसईई परीक्षाको नतिजा प्रकाशित

१२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ

स्नातकोत्तर तहसम्म छोरीलाई निःशुल्क शिक्षा

बेझाड, १२ असार (रासस) ः रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचाँै नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७

लोक सेवा तयारी कक्षा प्रारम्भ

जनकपुरधाम, ११ असार (रासस) ः प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१

विद्यार्थी कुट्ने शिक्षिकालाई कारबाहीगर्न माग

नेपाल विद्यार्थी संघ गोरखाले विद्यार्थी कुटेर घाइते बनाउने सेन्ट जोसेफ स्कुलकी शिक्षीकालाई निलम्बन गर्न माग गरेको छ । कक्षा ५ मा पढ्ने १० वर्षीय श्रीयन्स श्रेष्ठलाई किताब नल्याएको बहानामा फलामको