| आइतवार, कार्तिक २२, २०८३

त्रिविका सहायक डिन ५० हजार घूस सहित रंगेहात पक्राउ

त्रिभुवन विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेल घूस सहित रंगेहात पक्राउ परेका छन् ।

किर्तिपुरस्थित एक क्याफेबाट उनलाई अख्तियारको टोलीले नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो।कट्टेलमानविकी संकायका सहायक डिन हुन्।

प्रतिक्रिया दिनुहोस्