| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

फिनामको नबदुर्गाका २२ जना विद्यार्थीलाई छात्रवृत्ति बितरण

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको नबदुर्गा आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको छ । स्थानीय लालप्रसाद भट्टराईले आफ्नो बुबा आमा स्वर्गीय रघुनाथ भट्टराई एवं जौमाया भट्टराईको सम्झनामा विद्यालयमा ६०

भलायोबास सामुदायिक बनको सहयोगमा रामेश्वरीका सबै विद्यार्थीलाई पोशाक बितरण

शहिदलखन गाउँपालिका वडा नम्बर ८ को भलायोबास सामुदायिक बन उपभोक्ता समितिको आर्थिक सहयोगमा रामेश्वरी माध्यामिक विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिएको छ । ७० प्रतिशतभन्दा धेरै दलित तथा विपन्न समुदायका विद्यार्थी

आँबुखैरेनीका अभियान श्रेष्ठद्वारा विद्यार्थीलाई न्यानो लुगा बितरण

तनहुँको आँबुखैरेनीका युवा ब्यवशायी तथा तरुण दलका अभियान श्रेष्ठले विद्यार्थीहरुलाई न्यानो लुगा बितरण गरेका छन् । श्रेष्ठले रामशाह माध्यामिक विद्यालयका एक सय १४ जना विद्यार्थीलाई बुधवार एक कार्यक्रमका बिच सुईटर

शिक्षक, स्वयमशेविका र महिलाहरुलाई आधारभुत आँखा सुरक्षा तालिम

गोरखा लायन्स आँखा सर्जिकल सेन्टर तथा लायन्स क्लव अफ गोरखाको आयोजना र आई केयर फाउण्डेशन नेपालको सहयोगमा तीन दिने आँखा सुरक्षा संम्बन्धि तालिम सुरु भएको छ । भिमसेन थापा गाउँपालिकाको

बालमन्दिरका अनाथ बालबालिकालाई न्यानो कपडा बितरण

गोरखाको बालमन्दिर माविमा अध्ययनरत अनाथ बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । नेपाल बाल संगठन गोरखा तदर्थ समितिका सभापति मोहनप्रसाद भट्टराईले आफ्नो जन्मदिनको अबसरमा बिद्यालयमा अध्ययनरत असाह्य र अनाथ बालबालिकाहरुलाई

गोरखा नगरपालिकामा महिला हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिकामा महिला हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सातदोबाटो टक्सार टोल विकास संस्थाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रमकी अध्यक्ष तथा गोरखा नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा थापा

ठोट्नेरीका अनाथ राजेशलाई बालमन्दिरमा उद्धार

बारपाक सुलीकोट गाउँपालिका ३ ठोट्नेरीका एक बालकलाई बालमन्दिरको अनाथालयमा उद्धार गरिएको छ । स्थानीय १० बर्षका राजेश गुरुङलाई शिक्षिका सलिना गुरुङको समन्वयमा गोरखा सदरमुकामको बालमन्दिर माविको अनाथालयमा उद्धार गरिएको हो

चिकित्सक श्रेष्ठलाई कारबाही गर्न नेविसंघको माग

गोरखा अस्पतालमा सुत्केरी र सुत्केरीका कुरुवाप्रति चिकित्सकले गरेको दुव्र्यबहारको नेपाल विद्यार्थी संघ, गोरखाले बिरोध जनाएको छ । सुत्केरी गोरखा नगरपालिका ३ की सृष्टि बानियाँ कुँबर र उनका श्रीमान देवेन्द्रजंग कुँबरप्रति

हिंसामा परेकालाई न्याय दिलाउन अधिकारकर्मीको भुमिका महत्वपूर्ण

पिडितलाई न्यायको दिलाउन अधिकारकर्मी र नागरिक अगुवाको भूमिका महत्वपुर्ण हुने गोरखामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा

लायन्स क्लव अफ आँबुखैरेनी सिटीद्वारा सहयोग

लायन्स क्लव अफ आँबुखैरेनी सिटीले आँबुखैरेनी क्याम्पसका सुरक्षा गार्ड शंसेर नेपालीको परिवारलाई आर्थिक सहयोग गरेको छ । श्रीमती माया नेपालीको असामयिक निधन भएको र आर्थिक अवस्था कमजोर भएका नेपालीको परिवारलाई